Thursday, January 23, 2025

तीनपाटन गाउँपालिका २ साखाजोर (साबिक–१) मा नेकपा एमालेको टोल कमिटि गठन

सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर २ भिमस्थाम स्थित साखाजोर (साबिक–१) मा नेकपा एमालेको टोल कमिटि गठन भएको छ । बुधबार इन्द्रलाल श्रेष्ठको अध्यक्ष्यताामा २१ सदस्य टोल कमिति गठन भएको हो ।

उपाध्यक्षमा उपाध्यक्षमा लाल बहादुर श्रेष्ठ, सचीवमा राम बहादुर पुर्वछाने, उपसचिव मा अबिरल दाहाल, गोमा बराल सहित २१ सदस्य टोल कमिति गठन भएको हो ।

नब गठित कमिटिका सबै सदस्यहरुलाई शुभकामना दिईएको छ । वडा कमिटिका अध्यक्ष भुवन श्रेष्ठको अध्यक्षतामा र नेकपा एमाले सिन्धुली जिल्ला कमिटी सदस्य हेमबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको टोल कमिटि गठन कार्यक्रममा नेकपा एमाले सिन्धुली जिल्ला कमिटी सदस्यहरु देबलाल श्रेष्ठ , जानुका नेवा खड्गी , सल्लाह सदस्य चन्द्रलाल श्रेष्ठ, नेकपा एमाले तीनपाटन गाउँकमिटी सचिब पदममायाँ तामाङ, उपसचिव बरुण घिमिरे, गाउँकमिटि सदस्य तथा वडा इन्चार्ज गोकर्ण दाहाल , सह इन्चार्ज तथा नेपाल राष्ट्रिय शिक्षक संगठन तीनपाटनका सचिब दिपक बराल , गांउकमिटी सदस्यहरु पुरुषोत्तम काफ्ले, डिल्लिराम अधिकारी, वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा रहेको थियो ।

spot_img

Hot Topics

Related Articles