Tuesday, April 16, 2024

तिनपाटनमा नेकपा एमालेको टोल कमिटी गठन

सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नं ८ जुकेमा नेकपा एमालेको टोल कमिटी गठन भएको छ । आज ज्ञान बहादुर तामाङ को अध्यक्षतामा २१ सदस्य जुके टोल कमिटी गठन भएको हो ।
उपाध्यक्षमा टेक बहादुर मोक्तान, सचिबमा चिनि माया तामाङ, सह सचिबमा कुमारी तामाङ र सदस्यहरुमा खुन बहादुर तामाङ, पुर्ण बहादुर तामाङ, सोमबहादुर पाख्रिङ, शुक्रबहादुर तामाङ, परमाया तामाङ, केशमाया तामाङ, तिलमाया तामाङ, निलमाया तामाङ, मनमाया तामाङ, हरिमाया तामाङ, दानमाया तामाङ, लाल बहादुर तामाङ, दिपक तामाङ, प्रबलम तामाङ, रामबहादुर तामाङ, सन्तलाल तामाङ र यम बहादुर तामाङ रहेका छन् ।
नब गठित कमिटिका सबै कमरेडहरुलाई बधाई एबं सफल कार्यकालको शुभकामना दिईएको छ ।
टोल कमिति गठन कार्यक्रममा स्थानीय बुद्धिजिबी, समाजसेबी लगायत स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

spot_img

Hot Topics

Related Articles