Tuesday, April 16, 2024

घयाङलेख गाउँपालिका कोरोना बिरुद्धको खोप अभियान संचालन हुने

सिन्धुलीको घयाङलेख गाउँपालिका कोरोना बिरुद्धको खोप अभियान संचालन हुने भएको छ चैत ११ गतेको पत्रानुसार यहि १४ र १५ गते खोप अभियान संचालन हुन लागेको गाउँपालिकाले शुक्रबार एक सुचना निकालेर जानकारी दिएको हो । खोप १८ बर्ष वा सो भन्दा माथि उमेर समुहका सबै नागरिकहरुलाई कोभिड १९ बिरुद्धको पहिलो, अन्य खोपको पहिलो मात्रा लगाएकाहरुले एस्ट्रोजेनेका दोस्रो खोप र जुनसुकै खोप लगाएका तथा ६ महिना पुगिसकेकालाई एस्ट्रोजेनेका को बुस्टर डोज लागाईने सुचनामा उल्लेख गरिएको छ ।

spot_img

Hot Topics

Related Articles