Friday, January 16, 2026

सिन्धुलीको साविक रानिचुरी १३ मा एक दर्जन बढि कार्यकर्ता नेकपा एमालेमा प्रबेश

सिन्धुलीको साविक रानिचुरी १३ मा एक दर्जन बढि कार्यकर्ता नेकपा एमालेमा प्रबेश गरेका छन् ।
आज भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र छाडि नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा एमाले वडा कमिटि अध्यक्ष रिम बहादुर खड्काको अध्यक्षता तथा कमलामाई नगरकमिटि सदस्य एवम् कमलामाई नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष रामहरि ढुङ्गेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उद्धब भुजेलको अध्यक्षतामा ३१ सदस्यीय टोल कमिटि गठन गरिएको हो ।

Hot Topics

Related Articles