Thursday, May 30, 2024

मरिणमा प्रहरीद्धारा गाजाँ खेती नष्ट

सिन्धुलीको मरिण गाउपालिका वडा नं ३ बरूण, ईनारपानी एरियामा अबैध रुपमा लगाईएका गाँजा काटेर सोही स्थानमा नष्ट गरिएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी नायब निरिक्षक गोपी ब्लोनको कमाण्डमा खटिएको शसस्त्र प्रहरी सहितको बिशेष टोलिले गस्ति गर्दै जाने क्रममा ईनारपानी एरियामा अन्दाजी ३ कठ्ठा १० धुरमा अबैध रुपमा लगाईएकोे गाजाँ फडाँनी गरेका हुन् ।
फडाँनी गरेको गाजाँलाई सोही स्थानमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनु भयो ।

spot_img

Hot Topics

Related Articles