Thursday, May 30, 2024

तिनपाटन गाउँपालिका वडा नम्बर ५ मझुवा दोभानमा ब्याग, पर्स सिपमुलक तालिमको उद्घाटन

सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नम्बर ५ मझुवा दोभानमा आज ब्याग, पर्स सिपमुलक तालिमको उद्घाटन गरिएको छ ।

तिनपाटन गाउँपालिकाको गरिवि निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)को आयोजनामा भएको तालिममा वडा नम्बर ५ का ११ जनाको सहभागिता रहेको छ ।

२०७८ चैत्र ७ गते सम्म सन्चालन हुने तालिमको प्रशिक्षण श्रेष्ठ ब्याग उद्योगका सन्चालक केशव श्रेष्ठले गर्नुहुने छ ।
डिमेगा बागमती प्रदेशका अध्यक्ष तोता देवि बोगटिको अध्यक्षता तथा तिनपाटन गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिनेश रमौलीको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको थियो ।

spot_img

Hot Topics

Related Articles