आजदेखि लागु हुनेगरि सिन्धुलीमा दुधजन्य पदार्थको मुल्य तोकिएकोे छ । सिन्धुलीमा सन्चालित डेरी ब्यबसायीहरुको बैठकको निर्णय अनुसार आजदेखि लागु हुनेगरि दुध तथा दुधजन्य पदार्थको मुल्य उपभोक्ताहरु सरोकारवालाहरुमा जानकारी गराइएको छ ।
होम क्रिम दुध प्रतिलिटर रु १०० ,स्ट्यान्डर्स दुध प्रतिलिटर रु ९० ,दहि पउच प्रतिलिटर १२० , दहि कप प्रतिलिटर १४० ,पनिर प्रतिकेजि ८ सय खुवा प्रतिकेजि ७ सय ५० वटर नौनी प्रतिकेजि ९ सय ५० घ्यु प्रतिकेजि १२ सय र छुर्पी प्रतिकेजि ११ सयले लागुहुने सिन्धुली डेरी उद्योगका सन्चालक बलराम अधिकारीले जानकारी दिनुभयो ।