Thursday, April 18, 2024

अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगललाई

काठमाण्डौ – सेनेगलले पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ ।

गएराति क्यामरुनमा भएको फाइनल खेलमा सेनेगलले पेनाल्टी सुट आउटमा इजिप्टलाई हराएको हो ।

निर्धारित समय र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टीमार्फत भएको थियो ।

पेनाल्टीमा सेनेगल ४–२ गोल अन्तरले विजयी भएको हो । सेनेगलका लागि साडियो माने, बाम्बा डिङ, अब्डोउ डिआलो र कालीडोउ कुलिबालीले एक(एक गोल गरे ।

spot_img

Hot Topics

Related Articles