Tuesday, December 16, 2025

घ्याङलेख गाउँपालिकामा कोभिड १९ बिरुद्धको खोप अभियान संचालन हुने

सिन्धुलीको घ्याङलेख गाउँपालिकामा कोभिड १९ बिरुद्धको खोप अभियान संचालन हुने भएको छ ।

गाउँपालिकाले कुनैपनि खोप नलगाएका सबै नागरिक हरुलाई , पहिलो मात्र लगाएका र यस अधि भेरेसेल खोपको पहिलो मात्र लगायको २१ दिन पुरा भई दोसा्रे मात्रा लगाउन बाकी रहेका १८ बर्ष वा सो भन्दा माथिका सबै नागरिकहरुलाई खोप दिने बुधबार एक सुचना निकालेर जनकारी दिएको छ ।

घ्याङलेख गाउँपालिकामा कोभिड १९ बिरुद्धको खोप अभियान संचालन हुने भएकाले आफुलाई पायक पर्ने स्वास्थ्य चौकीमा गएर खोप लगाउँन गाउँपालिकाले नागरिकलाई अनुरोध गरेको छ ।

Hot Topics

Related Articles