Thursday, April 18, 2024

सिन्धुलीमा आज ९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि

सिन्धुलीमा आज ९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार २१ जनाको स्वाव परिक्षण गरिएकोमा ३ जना महिला र ६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कोरोना भाईरस संक्रमण पुष्टि हुनेको संख्या २ हजार ८ सय ८८ जना पुगेको छ ।

यस्तै हाल होम आईसोलेसनमा ३ सय २७ जना र संस्थागत आईसोलेसनमा १४ जना गरि ३ सय ४१ जना संक्रिय संक्रमित रहेका छन् । यस्तै हालसम्म सिन्धुलीमा २ हजार ५ सय ९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३८ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

spot_img

Hot Topics

Related Articles