Thursday, April 18, 2024

सिन्धुलीमा आज २६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि

सिन्धुलीमा आज थप २६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीको अनुसार ८९ जनाको स्वाव परिक्षण गरिएकोमा ११ जना महिला र १५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ९ सय ८५ पुगेको छ ।

यस्तै हाल होम आईसोलेसनमा २ सय ५० जना र संस्थागत आईसोलेसनमा १२ जना गरि २ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै हालसम्म २ हजार ६ सय ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३८ जनाको कोरोना भाईरस संक्रमणका कारण ज्यान गएको छ ।

spot_img

Hot Topics

Related Articles