Monday, April 22, 2024

सिन्धुलीमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुलीमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४८ जनाको कोरोना परिक्षण गर्दा ८ महिला र ६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लाका कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ हजार २८ पुगेको छ । यस्तै हाल सम्म २ हजार ६ सय ८५ जना कोरोना संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जानकारी दिएको छ । यस्तै होम आइसोलेसनमा २ सय ९३ जना र संस्थागत आइसोलेसनमा १० जना गरि जम्मा ३ सय ३ जना संक्रमित उपचारत रहेका छन् भने ४० जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

spot_img

Hot Topics

Related Articles