Thursday, April 18, 2024

सिन्धुलीको तिनपाटन वडा नम्बर –४ मा गाडि दुर्घटना

सिन्धुली – सिन्धुलीको तिनपाटन वडा नम्बर –४ मा गाडि दुर्घटना भएको छ । सानदानेबाट सिन्धुली तर्फ आउँदै गरेको ना १ ज ८४७१ नम्बरको फोर्स गाडि आज विहान बे्रक फेल भएर दुर्घटना भएको हो ।
गाडिमा सवार ९ जना यात्रु सकुसल रहेका छन् । गाडि धान बारिमा खसेको छ स्थानियले बताएका छन् ।

spot_img

Hot Topics

Related Articles