Thursday, April 18, 2024

नेपाल हेबि इक्वीपमेन्ट अपरेटर संघ सिन्धुलीको दोश्रो जिल्ला भेला आज सिन्धुलीमाढिमा हुँदै

सिन्धुली – नेपाल हेबि इक्वीपमेन्ट अपरेटर संघ सिन्धुलीको दोश्रो जिल्ला भेला आज सिन्धुलीमाढिमा हुँदैछ ।
आज हुने भेलाको सम्बोधन नेपाल हेबि इक्वीपमेन्ट अपरेटर महासंघका केन्द्रीय अध्यक्ष सन्तोष कुमार श्रेष्ठ , बरिष्ठ उपाध्यक्ष राम कुमार तामाङ् लगाएतले गर्नुहुने जनाईएको छ । आजको दोश्रो भेलाले नेपाल हेबि इक्वीपमेन्ट अपरेटर संघ सिन्धुलीको नयाँ कार्यसमिति चयन गरिने आयोजकको भनाई रहेको छ ।
कार्यक्रम आज विहान १० बजे रातमाटा स्थित गढिदरबार होटलमा सन्चालन हुने छ ।

spot_img

Hot Topics

Related Articles