Monday, March 24, 2025

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती लगायत अन्य अपराधिक कृयाकलापमा लगाम लगाउन प्रहरी यूनिटहरुलाई सकृयता देखाएपछि चोरीका घटनामा कमी आउनुको सथै चोरहरु धम्माधम पक्राउ पर्न थालेका छन् ।

एक किसानको घरमा चोरी गरेका आरोपमा प्रहरीले कल्याणपुर नगरपालिका वाडा नम्वर ८ अरङ्गटोल बस्ने मोहबुद राईनको घरमा चोरी भएको भन्नी खवर प्रहरीमा आए लगतै ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएर गएको प्रहरी टोलीले अनुसंन्धान गर्दैै जाँदा घरको छतबाट चोरी गर्ने गएका व्यक्तिले सुनको कानको झुमका २ थान,सुनको मन्टिका १ थान,सुनको नथिया १ थान र चाँदीको हौसली,कडा पाउजु

र हातमा लगाउने चुरा गरि १ किलो ५०० ग्रामका गरगहना लुटपाट गर्ने कल्याणपुर न।पा। ११ वस्ने २० वर्षीय किसन साहलाई कल्याणपुर बजारमा चेकजाँचगदाँ साहको साथबाट चोरी भएको सामान फेला परेपछि प्रहरीले प्रहरीले नियन्त्रणमा लिएर आवशयक कार्यावाही प्रकृया अगाडी वढाईएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरिक्षक राजेन्द्र श्रेष्ठले बताए ।

श्रोत – राजधानी पाटी

spot_img

Hot Topics

Related Articles