Monday, April 22, 2024

अमेरिकी सरकारबाट खोप हस्तान्तरण

काठमाडौँ ।अमेरिकी सरकारले कोभिड–१९ विरुद्ध १५ लाख मात्रा खोप सहयोगस्वरुप आज नेपाललाई हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटार सोमबार अमेरिकी सरकारबाट उपहारस्वरुप प्राप्त कोभिड–१९ विरुद्धको खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरी । तस्बिरः प्रदीपराज वन्तररासस
प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले आजै यहाँ आइपुगेको जोन्सन एण्ड जोन्सन खोप हस्तान्तरण गर्नुभयो ।

अमेरिकी सरकारबाट उपहारस्वरुप प्राप्त कोभिड–१९ विरुद्धको खोप सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्दै नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरी । तस्बिरः प्रदीपराज वन्त रासस

spot_img

Hot Topics

Related Articles