Thursday, October 6, 2022
Home अर्थ / व्यापार

अर्थ / व्यापार

शेयर बजार १ सय १ अङ्कले घट्यो, नेप्से २७ सय विन्दुमा झर्‍यो

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से परिसूचक आज आइतवार एक सयभन्दा धेरै अङ्कले घटेको छ । नेप्से आज एक सय एक दशमलव...

निक्षेपमा ब्याजदर वृद्धिको निर्णय स्थगन गर्न उद्योग वाणिज्य महासङ्घको आग्रह

काठमाण्डौ - नेपाल उद्योग वाणिज्य महासङ्घले निक्षेपमा ब्याज वृद्धिको निर्णय तत्काल स्थगन गर्न आग्रह गरेको छ । नेपाल बैंकर्स सङ्घले निक्षेपको ब्याजदरमा...

सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ पुग्यो

सुनको मूल्य बढेर ९४ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको मूल्यमा तोलामा एक सय रुपैयाँले बढ्दै...

मैलुङ खोला जलविद्युतको आइपीओ भोलि बाँफाँड हुने

काठमाडौँ– मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर ९आईपीओ० भोलि बाँडफाँड हुने भएको छ । कम्पनीले आज प्रि अलोटमेन्ट...

आईपीओ आवदेन दिनेमा सानिमाको नयाँ रेकर्ड, १९ लाखको हात खाली हुने पक्का

काठमाडौँ – सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिनेको संख्याले नयाँ रेकर्ड राखेको छ। धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनमा हालसम्मकै उच्च २४ लाख...
21,993FansLike
0FollowersFollow
0SubscribersSubscribe

Hot Topics

गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएको छ । गाउँपालिकाको ७ वटै वडामा भत्ता बितरण गर्न लागिएको...

आज सिन्धुलीमा स्कुल दुध दिवस मनाईयो

सिन्धुली - नेपाल डेरी एसोसिएसनले आजबाट ७ औं विश्व स्कुल दुध दिवस मनाउन शुरु सुरु गर्‍यो । ७ गते औपचारिक रुपमा...

सिन्धुलीको भिमानमा सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने

सिन्धुली - विजया दशमी तथा शुभ दीपावली तथा छठ पर्व २०७९को अवसर पारेर सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने...