Monday, December 4, 2023

एनआईसी एशिया बैंकका शाखा प्रबन्धकविरुद्ध ठगीको उजुरी, अनुसन्धान गर्दै प्रहरी

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका व्यक्तिलाई बसले किच्यो

काठमाडौं— सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन...

काठमाण्डौमा आज यो वर्षको अहिलेसम्मकै चिसो

काठमाण्डौ – काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ...

काठमाडौं— रौतहटको गरूडा बजारस्थित एनआईसी एशिया बैंकका शाखा प्रबन्धकआमोद गुप्ताविरूद्ध प्रहरीमा ठगीसम्बन्धी निवेदन परेको छ।

बैंकबाट ऋण लिएका ऋणीले शाखा प्रबन्धक गुप्तासहित बैंकका कर्मचारीले ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा आएको प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

धितोमा ऋण लिएका ऋणीको रकम आफैँले निकालेर अपचलन गरेको आरोपमा शाखा प्रबन्धक गुप्तालगायत बैंकका कर्मचारीविरूद्ध ठगी गरेको भन्दै प्रहरीमा निवेदन परेको हो।

गुप्तासहितका बैंकका कर्मचारीले कृषि सहुलियत ऋण स्वीकृत गरेपछि ऋणीसँग खाली चेकमा हस्ताक्षर गराएर बैंकका कर्मचारीलगायतका व्यक्तिको नाममा रकम निकालेको आरोप छ।

एसपी श्रेष्ठका अनुसार यसबारे अनुसन्धान सुरू गरिएको छ। ‘ठाडो निवेदन परेको छ। अनुसन्धान हुँदैछ। प्रारम्भिक अनुसन्धानमा ऋणी र बैंकबीचको कारोबार नमिलेको जस्तो देखिन्छ,’ एसपी श्रेष्ठले भने।

कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) दामोदर केसीले एक जना पीडितको निवेदन आएको र त्यसमा अनुसन्धानको प्रक्रिया अघि बढाइएको बताए।

‘निवेदन आएको छ, दर्ता हुन बाँकी छ,’ उनले भने।

उनका अनुसार यस सम्बन्धमा अनुसन्धानका लागि शाखा प्रबन्धक गुप्तालाई प्रहरी कार्यालय बोलाएर सोधपुछ गरिएको छ।

‘हिजो उहाँ (शाखा प्रबन्धक गुप्ता) लाई बोलाएर छलफल भयो। अन्य अनुसन्धान हुँदैछ,’ उनले भने।

Hot Topics

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

Related Articles