Monday, March 27, 2023

तिनपाटन गाउँपालिकाका अध्यक्ष थापाले रोकेर राखेको ट्याक्टरको चावि खोसे

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ । 

स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ ।

सिन्धुली – सिन्धुलीको तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापाले आज सडक छेउमा रोकेर राखेको ट्याक्टरको चावि खोसेका छन् ।
तिनपाटन ११ चकमकेबाट बलुवा लिएर लाम्पन्टार आँपटार जाँदै गरेको प्रदेश २-०३-००१ त ३९५१ नम्बरको ट्याक्टर लाम्पन्टार स्थीत हस्पीटल नजिकै सडकको छेउमा सिमेन्ट लोड गर्न रोकेर राखेको समयमा चावि खोसेर लगेको चालक विजय विकले बताएका छन् ।

जनताको समस्यामा मलम लगाउनु पर्ने जनप्रतिनिधिले यसरी विना कारण दादागिरी शैलीमा चावि खोसेर लगेको ब्यवहार प्रति ट्याक्टर धनी सन्तोष श्रेष्ठले गुनासो ब्यक्त गरेका छन् ।
गाउँपालिका अध्यक्ष थापाको यो ब्यवहारले आफ्नो दिनभरको ब्यवसायमा बाधा पुगेको ट्याक्टर धनी श्रेष्ठले दुख ब्यक्त गरे ।
यस विषयमा पालिका आवाज डटकम संग कुरा गर्दै तिनपाटन गाउँपालिकाका अध्यक्ष थापाले सो ट्याक्टर विच बाटोमा रोकेर राखेकाले आफुले चावि लिएर प्रहरीकोमा बुझाएको बताएका छन् । साथै अध्यक्ष थापाले आफुले प्रहरीलाई उक्त ट्याक्टरका चालक विकलाई ट्राफिक नियम जानकारी गराएर मात्र चावि दिन आग्रह गरेको बताउनु भयो ।
यता स्थानियले भने गाउँपालिकाका अध्यक्ष थापाको भनाईमा सत्यता नभएको आरोप लगाएका छन् । ट्याक्टर सडकको छेउमा अरु सवारी साधन गुड्न अबरोध नहुने गरि रोकेर राखेको स्थानियले बताएका छन् । आफुहरुले गाउँपालिका अध्यक्ष थापा सवार गाडि सजिलै रोकेर राखेको ट्याक्टरबाट कुनै अबरोध विना अगाडि बढेको स्थानियले बताएका छन् ।
यस विषयमा गाउँपालिका अध्यक्ष कर्ण बहादुर थापाले चिक्त बुझ्दो जवाफ नदिए ट्याक्टरको चावि लिन नजाने र ट्याक्टर जस्ताको तस्तै राखिदिने ट्यााक्टर धनी सन्तोष श्रेष्ठले बताएका छन् ।

Hot Topics

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

Related Articles