Monday, March 27, 2023

रोटरी क्लब अफ काठमाण्डौँको आर्थिक सहयोगमा सिन्धुलीका ६ वटा विद्यालयमा छात्र बृति वितरण

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ । 

स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ ।

सिन्धुली- रोटरी क्लब अफ काठमाण्डौँको आर्थिक सहयोगमा सिन्धुलीका ६ वटा विद्यालयमा छात्र बृति वितरण गरेको छ ।

विगत लामो समय देखि रोटरी स्कोलरसिप कार्यक्रम अन्र्तगत वितरण गरिदै आएको छात्रबृति रोटरी क्लब अफ काठमाण्डौँको आर्थिक सहयोगमा वितरण गरिएको हो ।

सिन्धुलीमा रहेको श्री कमला मावि ढुङग्रेबास, जनचाहाना प्रावि वल्व रामपुर, श्री काालिका मावि पल्लो रामपुर, सिद्ध प्रावि रातमाटा, श्री कालिका प्रावि पोख्रेल गाउँ, र जन चाहाना प्रावि सिन्धुलीमा अध्यनरत करिब पाँच हजार बढि विद्यार्थीहरुलाई सोयटर, जुक्ता, मोजा, स्टेशनरीका सामान र खेलकुदका समानहरु वितरण गरिएको रोटर याक्ट क्लब अफ सिन्धुलीगढिका अध्यक्ष सुदर्शन शाहिले जानकारी दिनुभयो ।

कार्यक्रममा रोटरी अष्ट्रेलीयनबाट आउनुभएका २० जनाको समुह, रोटरी क्लब अफ काठमाण्डौका अध्यक्ष अच्युत बाबु ओझा, पूर्व अध्यक्ष सुरेश मान सिं, सचिब राजेन्द्र गौतम र अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

Hot Topics

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

Related Articles