Monday, March 27, 2023

वर्षा र हिमपात नहुँदा खेतबारीमै सुक्यो हिउँदे बाली : पशुलाई चरनको समेत अभाव

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ । 

स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ ।

काठमाण्डाै – यसवर्ष वर्षा र हिमपात नहुँदा हिउँदे बालीमा क्षति पुगेको छ । बाली खेतबारीमा नै सुक्न थालेको छ । उत्पादन घट्ने जोखिम बढेको छ । पश्चिमी क्षेत्रमा केही वर्षा भए पनि धेरै ठाउँमा यसपालि हिउँदे वर्षा हुन सकेको छैन । बाली लगाएदेखि नै पानी नपर्दा  गहुँ, जौ, केराउ, मुसुरो, आलु, फलफूललगायतको उत्पादनमा असर पर्ने देखिएको छ ।

गहुँ, जौको बोट सुक्न थालेको म्याग्दीको बेनी नगरपालिका–२ का टेकबहादुर कार्कीले गुनासो गर्नुभयो । हिउँदे बालीलाई सिँचाइ अभाव भएको छ । आकाशे पानीको भरमा खेती गरेका किसान थप मर्कामा परेका छन् । सिँचाइ सुविधा नभएको क्षेत्रमा हिउँदेबाली सुक्ने र उत्पादन घट्ने सम्भावना रहेको कृषि विज्ञले बताएका छन् ।

यस्तै, लामो समयदेखि पानी नपर्दा पशुलाई चरनको पनि अभाव भएको छ । हिमपात र वर्षा नहुँदा लेक तथा खर्कमा घाँस उम्रेको छैन । वन, खर्क र खोलामा आश्रित भएका पशुपालक किसान अहिले हिउँदे वर्षा नहुँदा समस्यामा परेका हुन् ।

सामान्यतया माघको दोस्रो हप्तादेखि घाँस पलाउन सुरू हुनुपर्नेमा यसवर्ष भने हिउँदे वर्षा नहुँदा घाँस पलाएको छैन । यस्तै, लामो समयदेखि हिउँदे वर्षा नहुँदा खानेपानीका मुहानसमेत सुक्न थालेका छन् । 

Hot Topics

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

Related Articles