Monday, March 27, 2023

सिन्धुली अस्पताल चिकित्सक विहिन

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ । 

स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ ।

सिन्धुली – सिन्धुली अस्पताल चिकित्सक विहिन बनेको छ । अस्पतालमा कुनै पनि चिकित्सक नभेटेको सेवाग्राहिले गुनासो गरेका छन् । मंगलबार विहिना ११ बजे प्रसूति सेवा लिन पुग्नुभएको कमलामाई नगरपालिका ४ की सपना थापा प्रसूतिसेवाका कुनै पनि चिकित्सक नभेटेपछि घर फर्किनुभयो । उहाँले भन्नुहुन्छ, “अस्पतालमा कुनै पनि डाक्टर छैनन्, भएका डाक्टर पनि विदामा बसेका हुन् कि के हो ? डाक्टर आउँछन् कि भनेर १ घण्टा सम्म कुरे तर डाक्टर भेटिन ।”

कमलामाई नगरपालिका ६ की अप्सरा कार्कि भिडियो एक्सरेको लागि बर्दिबास पुगेको बताउनुभयो । सिन्धुली अस्पतालमा एक हप्ता सम्म धाउँदा समेत भिडियो एक्सरे नभएपछि उहाँ बर्दिबास पुगेको बताउनुहुन्छ । “सिन्धुली अस्पतालमै भिडियो एक्सरे हुन्थ्यो । तर त्यहाँ भिडियो एक्सरे गर्ने कर्मचारी विदामा छन् रे, एक हप्ता सम्म अस्पताल धाए । नभएपछि अन्तिममा बर्दिबास पुगेर भिडियो एक्सरे गरेर आए ।” उहाँले भन्नुभयो । अस्पतालमा चिकित्सक नभेटे पछि सेवाग्राहि आक्रोसित भएका छन् । “जिल्ला अस्पतालमा अहिले ६ उपचार गर्ने डाक्टर मात्रै छन् । ति पनि सबै विदामा बसेका छन् । विरामीहरु कोहि बर्दिबास त कोहि काठमाडौँ जान बाध्य छन् । प्रसूति जस्तो संवेदशील ठाउँमा एक जना पनि डाक्टर छैन । भिडियो एक्सरे गर्ने मेशिन छ, त्यसलाई संचालन गर्ने कर्मचारी १०– १५ दिन देखि बिदामा छन् । यसको जिम्मेवार निकाय को हो ?” एक स्थानियले भन्नुभयो ।

अस्पतालले सामान्य विरामीलाई पनि बर्दिबास, काठमाडौँ पठाउने गरेको स्थानियले गुनासो गरेका छन् । साथै अस्पताल भित्र सिटामोल समेत नपाउने गरेको उनीहरुको गुनासो छ ।

Hot Topics

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

Related Articles