Monday, March 27, 2023

सिन्धुलीमा चोरीडाँका गर्ने ३ जना पक्राउ

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ । 

स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ ।

सिन्धुली- सिन्धुलीमा चोरीडाँका गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । यहि माघ १४ गते प्रहरीले चोरीडाँका गर्ने दुधौली नगरपालिका १० का ४४ वर्षिय हर्क बहादुर तामाङ, फिक्कल गाउँपालिका १ का ३९ वर्षिय रुद्र बहादुर तामाङ र सोहि स्थानका ५३ वर्षिय डम्बर बहादुर तामाङलाई पक्राउ गरेको हो । चोरी गरेको सामान सहित उक्त तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रनाब उरिक्षक तथा प्रवक्ता हरि कृष्ण केसिले बताउनुभयो ।

उहाँका अनुसार पक्राउ परेको उक्त तीन जनाले गत पुष २ गते अन्दाजी राती ८ बजेको समयमा तिनपाटन गाउँपालिका ८ कटुन्जेका ७० वर्षिय मंगल बहादुर तामाङको र उहाँको ५२ वर्षिय भान्जी राम्री माया तामाङको घरमा मै गइ हात खुट्टा बाँधी कुटपिट गरेर गरगहना र घरमा भएको बहुमुल्य सामाग्री लुटपाट गरि फरार भएका थिए ।

“तामाङ र उहाँको भान्जी कुराकानी गरिरहेको अवस्थामा घरमा अपरचित व्यक्ति आइ दुबै जनालाई हात खुट्टा बाँधी कुटपिट गरेर भान्जीले कानमा लगाएको २ वटा सुनको रिङ, नाकमा लगाएको फुली र तामाङको घरभित्र रहेको बहुमुल्य चाँदीका पुराना सिक्काहरु सुनको मुन्द्रा, तामाको थाल कचौरा,लुटपाट गरि फरार रहेका थिए । प्रनाउ केसिले भन्नुभयो ।

उक्त घटनाको निरन्तर अनुसन्धान तथा चोरी डाँकामा संलग्न ब्यक्तिहरुको खोजतलास गरिरहेको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी टोली परिचालन गरी खोजतलास गर्ने क्रममा यहि माघ १४ गते दुधौली नगरपालिका १० मंगलबारे का ३५ वर्षिय लाल बहादुर तामाङको घर कोठाबाट चोरी भएको बुट्टे कचौरा थान– ३, ढलोटको अम्खरा थान–३, तामाको ठुलो डबका थान –२ र झर्काको थाल थान–२ बरामद गरिएको उहाँले जानकारी दिनुभयो । साथै घट्नामा संलग्न तीन जनालाई पक्राउ गरि जिल्ला अदालतबाट म्याद भइ अनुसन्धान भइरहेको प्रनाउ केसिले बताउनुभयो ।

Hot Topics

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

Related Articles