Monday, March 27, 2023

कमला नदिमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ । 

स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ ।

सिन्धुली – कमलामा नदिनमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना साथै कानुन अनुसार कारबाहि गर्ने दुधौली नगरपालिका वडा नम्बर ६ ले निर्णय गरेको छ । सोमबार वडा नम्बर ६ हर्षाहीको जनप्रतिनिधि तथा सरोकारवालाको संयुक्त बसेको बैठक यस्तो निर्णय गरेको हो । वडा नम्बर ६ क्षेत्र अन्र्तगतको कमला नदिनमा विष हाल्न नपाइने वडा कार्यालयले जनाएको छ ।

यस्तै, बैठकले सार्वजानिक स्थल तथा गाउँ–घरमा मदिरा सेवन गरि बैठकसभा, व्यक्तिलाई असर पुग्ने गरि विभिन्न क्रियाकलाप गरेमा पच्चिस सय सम्म जरिवाना सहित कानुनी कार्वाही गर्ने निर्णय गरेको छ । साथै वडा नम्बर ६ भित्र तास, जुवा खेलिएको खेलाएको भेटेमा ५० वर्ष भन्दा माथी उमेर समुहकालाई पच्चिस सय सम्म र ५० वर्ष भन्दा कम उमेर समुहका लागि पाँच हजार सम्म जरिवाना गरि कानुनी कार्वाही गरिने निर्णय भएको छ । उक्त जरिवाना रकम सोही गाउंमा जनचेतना मुलक कार्यक्रम विकास निर्माण कार्यमा लगानी गर्न जानकारी समेत गराइएको थियो ।

Hot Topics

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

Related Articles