Monday, March 27, 2023

हरिहरपुरगढीमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ । 

स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ ।

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले वडा कार्यालबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विहिबार गाउँपालिकाले वडा नम्बर १ को कार्यालयबाट दोस्रो त्रैसासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । सिटिजन्स बैंक हरिहरपुरगढी शाखासँगको सहकार्यमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ । नागरिकलाइ सहज तथा सुविधा दिनका लागि वडा कार्यालयबाटै भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष ब्रजध्वज वाइबाले बताउनुभयो । उहाँले भत्ता लिनका लागि घण्टौँ समय खर्च गरेर बैँक पुग्नु पर्ने बाध्यताको समाधान गरेको बताउनुभयो ।

वडा कार्यालयबाट भत्ता लिन पाएपछि स्थानिय खुसि भएका छन् । “बैँक पुग्न १ घण्टा भन्दा बढी समय लाग्थ्यो, भत्ता लिन जाँदा र आउँदा गर्दा ५ सय देखि १ हजार सम्म खर्च पनि हुन्थ्यो । अहिले नजिकै वडाकार्यालय बाट भत्ता पाए, खुसि छु ।” सामाजिक सुरक्षा भत्ता लिन आउनुभएको एक बृद्धले भन्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष वाइबा, उपाध्यक्ष चेख बहादुर थिङ, प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेल , वडा नं १ का वडाध्यक्ष जित वहादुर थिङ ,वैकका कर्मचारीहरु लगायत गाउँपालिकाका कर्मचारीको उपस्थिति रहेको थियो । भत्ता वितरण कार्यक्रम सँगै निशुल्क स्वास्थ्य शिविर समेत सन्चालन गरिएको थियो ।

Hot Topics

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

Related Articles