Thursday, February 2, 2023

सिद्धेश्वर खानेपानीका उम्मेदवार उपभोक्ताको घरमा भोट माग्दै

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

हरिहरपुरगढीमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले वडा कार्यालबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विहिबार गाउँपालिकाले वडा नम्बर १ को कार्यालयबाट...

सिद्धेश्वर खानेपानीका उम्मेदवार उपभोक्ताको घरमा भोट माग्दै

सिन्धुली- सिद्धेश्वर खानेपानी निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार भोट माग्न उपभोक्ताको घर धाउन थालेका छन् । आफ्नो पक्षमा जित हात पार्नका लागि...

सिन्धुली- सिद्धेश्वर खानेपानी निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार भोट माग्न उपभोक्ताको घर धाउन थालेका छन् । आफ्नो पक्षमा जित हात पार्नका लागि उम्मेदवार यति बेला उपभोक्ताको घरमै पुगेर भोट मागिरहेका छन् । शिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नेतृत्वका लागी उम्मेदवारी दर्ता गराएका अध्यक्ष देखि सदस्यहरु उपभोक्तासँग भोट माग्न व्यस्त देखिन्छन् ।

अध्यक्ष पदका लागी नेपाली काँग्रेसका सुरज मिश्र, लोकविक्रम थापा र नेकपा(एमाले)का घनश्याम देवकोटा बीच प्रतिस्प्रर्धा हुनेछ । दलीय सहमतिको प्रयास भएपनि सहमति हुन नसकेपछि नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र)को सयुक्त प्यानल र नेकपा(एमाले) र राप्रपा बीचको सयुक्त प्यानल बीच चुनाबी प्रतिसप्रर्धा छन् ।

नेकपा(एमाले)ले अध्यक्षमा घनश्याम देवकोटा सहित सदस्यमा मक्कर बहादुर कार्की, इन्द्र बहादुर भुजेल, दशरथ थापा र महिला सदस्यमा शारदा ढकाल र सुमना थापालाई आधिकारीक उम्मेदवार बनाएकोे छ भने राप्रपाले खुल्ला सदस्यमा मिन बहादुर कार्की , कपिल श्रेष्ठ र महिला सदस्य पदमा डोर कुमारी थापालाई उम्मेदवार बनाएको छ ।

नेपाली काँग्रेस र नेकपा माओवादी सयुक्त प्यानलमा अध्यक्ष पदका लागि नेपाली काँग्रेकाका सुरज मिश्र, सदस्यमा अरुण कुमार उपाध्याय, चन्द्रनाथ गौतम, दिगम्बर चौधरी, लव देव जोशी, रामजी काफ्ले, महिला सदस्यमा करुणा थापा, चन्द्रकला खड्का र दुर्गालक्ष्मि श्रेष्ठ चुनावी मैदानमा हुनुहुन्छ ।

९ पदकालागि २५ जनाले उम्मद्वारी दिएका छन् । कमलामाई नगरपालिका वडा नम्बर ४, ५, ६ र ७ नम्बर वडामा पानी आपूर्ति गर्दै आएको शिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ कार्यसमिति चयनका लागि आगामी माघ १४ गते चुनाव हुदैँछ ।

Hot Topics

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

Related Articles