Monday, December 4, 2023

सिद्धेश्वर खानेपानीका उम्मेदवार उपभोक्ताको घरमा भोट माग्दै

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुली- सिद्धेश्वर खानेपानी निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार भोट माग्न उपभोक्ताको घर धाउन थालेका छन् । आफ्नो पक्षमा जित हात पार्नका लागि उम्मेदवार यति बेला उपभोक्ताको घरमै पुगेर भोट मागिरहेका छन् । शिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नेतृत्वका लागी उम्मेदवारी दर्ता गराएका अध्यक्ष देखि सदस्यहरु उपभोक्तासँग भोट माग्न व्यस्त देखिन्छन् ।

अध्यक्ष पदका लागी नेपाली काँग्रेसका सुरज मिश्र, लोकविक्रम थापा र नेकपा(एमाले)का घनश्याम देवकोटा बीच प्रतिस्प्रर्धा हुनेछ । दलीय सहमतिको प्रयास भएपनि सहमति हुन नसकेपछि नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र)को सयुक्त प्यानल र नेकपा(एमाले) र राप्रपा बीचको सयुक्त प्यानल बीच चुनाबी प्रतिसप्रर्धा छन् ।

नेकपा(एमाले)ले अध्यक्षमा घनश्याम देवकोटा सहित सदस्यमा मक्कर बहादुर कार्की, इन्द्र बहादुर भुजेल, दशरथ थापा र महिला सदस्यमा शारदा ढकाल र सुमना थापालाई आधिकारीक उम्मेदवार बनाएकोे छ भने राप्रपाले खुल्ला सदस्यमा मिन बहादुर कार्की , कपिल श्रेष्ठ र महिला सदस्य पदमा डोर कुमारी थापालाई उम्मेदवार बनाएको छ ।

नेपाली काँग्रेस र नेकपा माओवादी सयुक्त प्यानलमा अध्यक्ष पदका लागि नेपाली काँग्रेकाका सुरज मिश्र, सदस्यमा अरुण कुमार उपाध्याय, चन्द्रनाथ गौतम, दिगम्बर चौधरी, लव देव जोशी, रामजी काफ्ले, महिला सदस्यमा करुणा थापा, चन्द्रकला खड्का र दुर्गालक्ष्मि श्रेष्ठ चुनावी मैदानमा हुनुहुन्छ ।

९ पदकालागि २५ जनाले उम्मद्वारी दिएका छन् । कमलामाई नगरपालिका वडा नम्बर ४, ५, ६ र ७ नम्बर वडामा पानी आपूर्ति गर्दै आएको शिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ कार्यसमिति चयनका लागि आगामी माघ १४ गते चुनाव हुदैँछ ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles