Sunday, May 28, 2023

जिल्ला अदालत सिन्धुली – ३ करोड ३७ लाख बढी जरिवाना उठ्न बाँकी

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सोलुखुम्बुकाे देउसामा एक महिलाको हत्या

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला...

सिन्धुली– जिल्ला अदालत सिन्धुलीले फैसला कार्यान्वयन गरी जरिवाना तोकिएको झण्डै साढे ३ करोड उठाउन बाकिँ रहेको छ । अदालतले ३ करोड ३७ लाख ४ हजार ३ सय १९ रुपैयाँ जरिवाना उठाउन बाकिँ रहेको हो । २०६५ साउन देखि २०७५ अषाढसम्म २७ हजार ८ सय २७, २०७५ साउन देखि २०७९ असार सम्म १३ लाख ९४ हजार ३ सय र चालु आर्थिक वर्षमा १ लाख ५९ हजार जरिवाना उठाएको छ ।

जिल्ला अदालत सिन्धुलीका स्रेतेदार भरत दाहालले वि.स २०४५ साउन देखि २०५५ असार सम्मको ११ लाख ९६ हजार ३ सय ४२ रुपैया ७६ पैसा जरिवाना रहेको थियो । वि.स २०५५ साउन देखि २०६५ असारसम्म १ लाख ५२ हजार २ सय ५ रुपैया ५ पैसा, वि.स २०६५ साउन देखि २०७५ असारसम्म ८८ लाख १८ हजार १ सय ४१ रुपैया २९ पैसा, वि. स २०७५ साउनदेखि २०७९ असार सम्म २ करोड ३३ लाख ५८ हजार ९ सय ५ रुपैया ५० पैसा जिम्मेवारी सरेर चालु आर्थिक वर्षको १ लाख ७८ हजार ७ सय २५ रुपैया नयाँ दण्ड जरिवाना भइ कुल ३ करोड ३७ लाख ४ हजार ३ सय १९ रुपैया जरिवाना रहेको थियो ।

गत आर्थिक वर्षमा अदालतमा ६ सय ७४ वटा मुद्दा दर्ता भएको थियो । ति मध्ये सरल मुद्धा ४ सय ३४, सामान्य मुद्धा २ सय ६ र विषेश मुद्धा २९ थिए । चालु आर्थिक वर्षमा ३ सय १ वटा नयाँ मुद्धा दर्ता भएका थिए । ति नयाँ मुद्धा मध्ये सरल ३ सय ३७ सामान्य ६३ रहेका छन् । जम्मा कुल ९ सय ७५ वटा मुद्धा दर्ता भएको छ । सो मध्ये १ सय ६३ वटा मुद्धा मात्र फछ्यौँट भएको छ । ८ सय १२ वटा मुद्धा फछ्यौँट गर्न बाकिँ रहेको स्रेतेदार दाहालले बताउनुभयो ।

जिल्ला सबै भन्दा बढी सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका छन् । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सम्बन्ध विच्छेदका मात्रै १ सय ६८ वटा मुद्धा दर्ता भएको उहाँले जानकारी दिनुभयो । दैनिक जसो सम्बन्ध विच्छेदको मुद्धा दर्ता हुने गरेको उहाँले बताउनुभयो ।

यस्तै अदालत सजायँ फैसला सुनाएपछि सजायँ भुक्तान गर्नुको सट्टा फरार अभियुक्तबाट ७ सय ३२ वर्ष कैद सजायँ अशुल गर्न बाँकी रहेको छ ।

Hot Topics

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

Related Articles