Friday, December 1, 2023

सिन्धुलीमा गाँजा खेति फाडिन्छ, पक्राउ पर्दैनन् कोहि

भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी खटाइने

काठमाण्डौ – सरकारले जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले...

केपी ओली कपमा काेशीकाे सान्त्वना जित

काठमाण्डाै – केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा काेशी प्रदेशले सान्त्वना जित निकालेकाे छ । आज बुधवार पाेखरा रङ्गशालमा भएकाे समूह 'डी'...

इजरायल र हमास समूहबीच थपिएको युद्धविराममासमेत विपिनको रिहाइबारे अन्योल

काठमाण्डौ – इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच थपिएको युद्धविराम आज सकिँदैछ । त्यसअघि दुई पक्षले युद्धविराम विस्तारको प्रयाससहित थप केही व्यक्ति...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको...

वैदेशिक रोजगार सन्तति छात्रवृत्ति कार्यक्रमका लागि निवेदन माग

काठमाण्डाै - वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा गइ ज्यान गुमाएका तथा पूर्ण अशक्त भएका व्यक्तिका सन्तानहरुलाई छात्रवृत्तिको लागि निवेदन माग गरेको छ ।...

सिन्धुली – सिन्धुलीमा प्रहरीले दैनिक गाँजा खेति फडानी गरिरहेको छ । व्यवसायिक रुपमा अवैध लगाएको गाँजा प्रहिले दजनौँ विघा फडानी गरिसकेको छ । मंगलबार मात्रै प्रहरीले हरिहरपुरगढीमा १४ कठ्ठा खेतीमा अवैध रुपमा लगाएको गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसिले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी चौकी क्यानेश्वरबाट खटि गएको प्रहरी टोलीले हरिहरपुरगढी गाउँपालिका वडा नं.७ चिसापानी र काभ्रेको माथिल्लो भेगमा अवैध रुपमा लगाएको १४ कठ्ठा जमिनको गाँजा फडाँनी गरि नष्ट गरेको छ ।

केहि दिन अगाडि पनि प्रहरीले अवैध रुपमा लगाएको एक विघा गाँजा खेती फडानी गरेको थियो । यहि पुष २७ गते हरिहरपुरगढी गाउँपालिका वडा नं. ७ जटाधारी, हरलाबरला र मसिनेखोलामा १ बिघा ( बारी र जंगल भित्र ) अबैध रुपमा लगाएको गाँजा फडानी गरेको प्रहरीले जनकारीदिएको छ ।

यस्तै, यहि पुष २६ गते हरिहरपुरगढी गाउँपालिका ७ काभ्रेमा ६ कठ्ठा र सोहि स्थानको परेवा भिरमा अन्दाजी २ कठ्ठा गरी जम्मा ८ कठ्ठामा अबैध रुपमा लगाएको गांजा फडानि गरी नष्ट गरेको प्रहरीले जानकारी दिएको छ ।

यसरी गाँजा फडानी गरे पनि प्रहरीले खेती गर्ने किसान पत्ता लगाउन सकेको छैन । प्रहरीले प्रत्येक वर्ष कात्तिकदेखि गाँजा फडानी अभियान चलाउँछ । यति बिघामा लगाइएका यति सय/हजार बोट गाँजा फडानी गरिएको जनाउँछन्। तर कसले लगाएको गाँजा खेती नष्ट गरियो भन्ने जानकारी गुपचुप राखिन्छ । ठूलो परिमाणमा गाँजा खेती फँडानी गरिए पनि यसमा संलग्न व्यक्ति भने एक जना पनि पक्राउ नपर्नुले शंकास्पद ठान्छन्, स्थानीयहरू।

गाँजालाई सरकारले लागुऔषधको सूचीमा राखेको छ । प्रतिबन्धित लागुऔषधको सूचीकोे गाँजाको उत्पादन, ओसारपसार तथा व्यापार गर्नु गैरकानूनी ठहरिन्छ । प्रहरीले वर्षैपिच्छे गाँजा फँडानी गर्छन्। तर त्यसमा संलग्न व्यक्ति पक्राउ गर्दैनन् । गाँजा खेती लगाइरहने र प्रहरीले फँडानी गरिरहने अवस्था बिडम्बनापूर्ण भएको एक स्थानियले बताएका छन् । व्यक्तिगत लाभ लिएर गाँजा खेती गर्ने व्यक्तिलाई जोगाउने प्रवृतिमाथि लगाम नलाग्दासम्म चोर पुलीस सदाबहार खेल चलिरहने उहाँको भनाइ छ । सिन्धुलीको हरिहरपुरगढी र मरिण गाउँपालिका बढी गाँजा खेति हुने गरेको पाइन्छ ।

Hot Topics

भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी खटाइने

काठमाण्डौ – सरकारले जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले...

केपी ओली कपमा काेशीकाे सान्त्वना जित

काठमाण्डाै – केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा काेशी प्रदेशले सान्त्वना जित निकालेकाे छ । आज बुधवार पाेखरा रङ्गशालमा भएकाे समूह 'डी'...

इजरायल र हमास समूहबीच थपिएको युद्धविराममासमेत विपिनको रिहाइबारे अन्योल

काठमाण्डौ – इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच थपिएको युद्धविराम आज सकिँदैछ । त्यसअघि दुई पक्षले युद्धविराम विस्तारको प्रयाससहित थप केही व्यक्ति...

Related Articles