Thursday, February 2, 2023

सिन्धुलीमा गाँजा खेति फाडिन्छ, पक्राउ पर्दैनन् कोहि

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

हरिहरपुरगढीमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले वडा कार्यालबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विहिबार गाउँपालिकाले वडा नम्बर १ को कार्यालयबाट...

सिद्धेश्वर खानेपानीका उम्मेदवार उपभोक्ताको घरमा भोट माग्दै

सिन्धुली- सिद्धेश्वर खानेपानी निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार भोट माग्न उपभोक्ताको घर धाउन थालेका छन् । आफ्नो पक्षमा जित हात पार्नका लागि...

सिन्धुली – सिन्धुलीमा प्रहरीले दैनिक गाँजा खेति फडानी गरिरहेको छ । व्यवसायिक रुपमा अवैध लगाएको गाँजा प्रहिले दजनौँ विघा फडानी गरिसकेको छ । मंगलबार मात्रै प्रहरीले हरिहरपुरगढीमा १४ कठ्ठा खेतीमा अवैध रुपमा लगाएको गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसिले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी चौकी क्यानेश्वरबाट खटि गएको प्रहरी टोलीले हरिहरपुरगढी गाउँपालिका वडा नं.७ चिसापानी र काभ्रेको माथिल्लो भेगमा अवैध रुपमा लगाएको १४ कठ्ठा जमिनको गाँजा फडाँनी गरि नष्ट गरेको छ ।

केहि दिन अगाडि पनि प्रहरीले अवैध रुपमा लगाएको एक विघा गाँजा खेती फडानी गरेको थियो । यहि पुष २७ गते हरिहरपुरगढी गाउँपालिका वडा नं. ७ जटाधारी, हरलाबरला र मसिनेखोलामा १ बिघा ( बारी र जंगल भित्र ) अबैध रुपमा लगाएको गाँजा फडानी गरेको प्रहरीले जनकारीदिएको छ ।

यस्तै, यहि पुष २६ गते हरिहरपुरगढी गाउँपालिका ७ काभ्रेमा ६ कठ्ठा र सोहि स्थानको परेवा भिरमा अन्दाजी २ कठ्ठा गरी जम्मा ८ कठ्ठामा अबैध रुपमा लगाएको गांजा फडानि गरी नष्ट गरेको प्रहरीले जानकारी दिएको छ ।

यसरी गाँजा फडानी गरे पनि प्रहरीले खेती गर्ने किसान पत्ता लगाउन सकेको छैन । प्रहरीले प्रत्येक वर्ष कात्तिकदेखि गाँजा फडानी अभियान चलाउँछ । यति बिघामा लगाइएका यति सय/हजार बोट गाँजा फडानी गरिएको जनाउँछन्। तर कसले लगाएको गाँजा खेती नष्ट गरियो भन्ने जानकारी गुपचुप राखिन्छ । ठूलो परिमाणमा गाँजा खेती फँडानी गरिए पनि यसमा संलग्न व्यक्ति भने एक जना पनि पक्राउ नपर्नुले शंकास्पद ठान्छन्, स्थानीयहरू।

गाँजालाई सरकारले लागुऔषधको सूचीमा राखेको छ । प्रतिबन्धित लागुऔषधको सूचीकोे गाँजाको उत्पादन, ओसारपसार तथा व्यापार गर्नु गैरकानूनी ठहरिन्छ । प्रहरीले वर्षैपिच्छे गाँजा फँडानी गर्छन्। तर त्यसमा संलग्न व्यक्ति पक्राउ गर्दैनन् । गाँजा खेती लगाइरहने र प्रहरीले फँडानी गरिरहने अवस्था बिडम्बनापूर्ण भएको एक स्थानियले बताएका छन् । व्यक्तिगत लाभ लिएर गाँजा खेती गर्ने व्यक्तिलाई जोगाउने प्रवृतिमाथि लगाम नलाग्दासम्म चोर पुलीस सदाबहार खेल चलिरहने उहाँको भनाइ छ । सिन्धुलीको हरिहरपुरगढी र मरिण गाउँपालिका बढी गाँजा खेति हुने गरेको पाइन्छ ।

Hot Topics

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

Related Articles