Monday, December 4, 2023

सामुदायिक रेडियो सिन्धुलीगढी १६ औँ वर्षमा प्रवेश

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुली – सिन्धुली जिल्लाको पहिलो रेडियो सामुदायिक रेडियो सिन्धुलीगढी एफएम ९२ मेगार्हज १६ वर्षमा प्रवेश गरेको छ । २०६४ साल पुष २४ गते “बिकास र परिबर्तको आवाज, आवाज विहिनहरुको आवाज” भन्ने नारा सहित जिल्लामा पहिलो सामुदायिक रेडियोको रुपमा स्थापना भएको रेडियो आइतबार १५ वर्ष पुरा भइ १६ वर्षमा प्रवेश गरेको हो । रेडियो सिन्धुलीगढीले स्थापना काल देखिनै सुचना, समाचार र मनोरन्जनको रुपमा समुदाय स्तरका नागरिकहरुलाई सेवा प्रबाह गदैँ आएको छ ।

२०६४ साल पुष ९ गते बाट परिक्षण प्रसारण सुरु गरेको रेडियोले पुष २४ गते तत्कालिन सभामुख सुबासचन्द्र नेम्वाङले उद्घाटन गरे सङ्गै नियमित रुपमा प्रसारण गरेको थियो । धेरै संघर्षका साथ रेडियो स्थापना गरिएको रेडियो सिन्धुलीगढीका अध्यक्ष प्रेम नाथ मैनालीले बताउनुभयो । रेडियो स्थापना काल देखि हाल सम्म सहयोग गर्न विभिन्न संघसंस्था, शेयरधनी, बिज्ञापनदाता, स्रोतालाई अध्यक्ष मैनालीले धन्यबाद व्यक्त गर्नुभयो । “हामीलाई सहयोग गर्ने संघसंस्था, शेयरधनी, बिज्ञापनदाता, स्रोता लगायत सम्पूर्ण धन्यवाद दिन चाहान्छु । तपाइहरुको साथ सहयोग पछिल्ला दिनमा पाउने अपेक्षा गरेको छु ।” अध्यक्ष मैनालीले भन्नुभयो ।

हाल रेडियो सिन्धुलीढीले ५ सय वार्ड क्षमता बाट रेडियो प्रसारण गरिरहेको छ । सिन्धुली लगाायत सिन्धुली आसपासका १० वटा जिल्लामा रेडियो सिन्धुलीगढीले सुचना प्रवाह गरेको छ ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles