Thursday, February 2, 2023

गोलन्जोरमा पशु ओसार पसार नगर्न आग्रह

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

हरिहरपुरगढीमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले वडा कार्यालबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विहिबार गाउँपालिकाले वडा नम्बर १ को कार्यालयबाट...

सिद्धेश्वर खानेपानीका उम्मेदवार उपभोक्ताको घरमा भोट माग्दै

सिन्धुली- सिद्धेश्वर खानेपानी निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार भोट माग्न उपभोक्ताको घर धाउन थालेका छन् । आफ्नो पक्षमा जित हात पार्नका लागि...

सिन्धुली- गोलन्जोर गाउँपालिकामा पशु ओसारपसार नगर्न आग्रह गरिएको छ । गोलन्जोर गाउँपालिका १ का केहि स्थानमा गाइभैसि र बाख्रामा खोरेत रोगको संक्रमण देखिएकाले गाउँपालिका क्षेत्रभित्र पशुहरु ओसार पसार नगर्न गाउँपालिकाले एक सुचना मार्फ आग्रह गरेको छ । “यस गाउँपालिकाको वडा नं. १ को केही स्थानहरुका गाईभैसी र बाख्राहरुमा उच्च ज्वरो, मुख तथा खुरमा घाउ लगातार मुखबाट र्याल आउने जस्ता लक्षण खोरेत रोग – Foot Mouth Disease_ सँग मिल्दोजुल्दो भएकाले थप पशुहरूमा रोग फैलिन नदिन यस गाउँपालकाको नं. १ को वरिपरी वा गाउँपालिकाको क्षेत्रभित्र र बाहिर कुनै पनि पशुहरुलाई ओसार– पसार नगर्नु नगराउनु हुन जानकारीका लागि अनुरोध छ ।” सुचनामा भनिएको छ ।

Hot Topics

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

Related Articles