Thursday, February 2, 2023

बलात्कारको आरोपमा दुधौलीका ४५ वर्षिय तेज बहादुर सुनुवार पक्राउ

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

हरिहरपुरगढीमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले वडा कार्यालबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विहिबार गाउँपालिकाले वडा नम्बर १ को कार्यालयबाट...

सिद्धेश्वर खानेपानीका उम्मेदवार उपभोक्ताको घरमा भोट माग्दै

सिन्धुली- सिद्धेश्वर खानेपानी निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार भोट माग्न उपभोक्ताको घर धाउन थालेका छन् । आफ्नो पक्षमा जित हात पार्नका लागि...

सिन्धुली- सिन्धुलीमा बलात्कार गरेको आरोपमा ४५ वर्षिय पुरुष पक्राउ गरेको छ । दुधौली नगरपालिका १३ की २८ वर्षिय महिलालाई बलात्कार गरेको आरोपमा सोहि स्थानका ४५ वर्षिय तेज बहादुर सुनुवार पक्राउ परेका हुन् ।

पुष १८ गते राती साढे सात बजेको समयमा ति महिलाले सुनुवारसँग लिएको सापटी पैसा रकम बुझाइ फर्किने क्रममा सुनुवार पछी–पछी गइ घर भन्दा करिब ५ सय मिटर दक्षिण बाँस घारी खोल्सी एकान्तमा पारी बलात्कार गरेको महिलाले बयान दिएको प्रहरीले जनाएको छ । ति महिलाले बुधबार प्रहरी कार्यालयमा जाहेरी दिएका थिइन् । जाहेरी प्राप्त भएपछि तत्काल अस्थाई प्रहरी पोष्ट अरुणठाकुरबाट प्रहरी अधिकृत सहितको टोलीले तेज बहादुर सुनुवारलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Hot Topics

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

Related Articles