Thursday, June 8, 2023

बलात्कारको आरोपमा दुधौलीका ४५ वर्षिय तेज बहादुर सुनुवार पक्राउ

सिन्धुली- सिन्धुलीमा बलात्कार गरेको आरोपमा ४५ वर्षिय पुरुष पक्राउ गरेको छ । दुधौली नगरपालिका १३ की २८ वर्षिय महिलालाई बलात्कार गरेको आरोपमा सोहि स्थानका ४५ वर्षिय तेज बहादुर सुनुवार पक्राउ परेका हुन् ।

पुष १८ गते राती साढे सात बजेको समयमा ति महिलाले सुनुवारसँग लिएको सापटी पैसा रकम बुझाइ फर्किने क्रममा सुनुवार पछी–पछी गइ घर भन्दा करिब ५ सय मिटर दक्षिण बाँस घारी खोल्सी एकान्तमा पारी बलात्कार गरेको महिलाले बयान दिएको प्रहरीले जनाएको छ । ति महिलाले बुधबार प्रहरी कार्यालयमा जाहेरी दिएका थिइन् । जाहेरी प्राप्त भएपछि तत्काल अस्थाई प्रहरी पोष्ट अरुणठाकुरबाट प्रहरी अधिकृत सहितको टोलीले तेज बहादुर सुनुवारलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...