Monday, December 4, 2023

सिन्धुलीमा तीन फरार प्रतिवादी पक्राउ

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका व्यक्तिलाई बसले किच्यो

काठमाडौं— सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन...

काठमाण्डौमा आज यो वर्षको अहिलेसम्मकै चिसो

काठमाण्डौ – काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ...

सिन्धुली -सिन्धुलीमा प्रहरीले तीन फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्धामा फैसला भइ फैसला कार्यन्वय नगरि फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

लेनदेन (बिगो) मुद्दामा फरार रहेका महोत्तरी बर्दिबास नगरपालिका वडा न. ८ घर भई हाल कमलामाई नगरपालिका वडा न.७ बस्ने मिन बहादुर दर्लामी मगरलाई पक्राउ गरिएको छ । महोत्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई हाल सम्म फरार रही लुकिछिपी बसेको अबस्थामा कमलामाई नगरपालिका वडा न. ७ माझिटार स्थित बस स्टेण्ड नजिकबाट जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले पुष १८ गते पक्राउ गरी आवश्यक कारवाहीको लागी जल्ला अदालत महोत्तरीमा बुझाएको जनाएको छ ।

पुष १९ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले हातहतियार खरखजना मुद्धामा फरार रहेका कमलामाई नगरपालिका १ भुताहा का ५२ वर्षिय संकलाल बललाई पक्राउ गरेको छ । बललाई सिन्धुली जिल्ला अदालतबाट चार हजार जरिवाना फैसला भई हाल सम्म फरार रही लुकिछिपी हिड्दै गरेको अबस्थामा कमलामाई नगरपालिका वडा नं. १ भुताहाबाट पक्राउ गरी जिल्ला अदालत सिन्धुलीमा पेश गरिएको हो ।

सोहि दिन हातहतियार खरखजना मुद्धा मै फरार रहेका जिल्लाको कमलामाई नगरपालिका १ भुताहाबस्ने ३० वर्षिय गोरे बहादुर हायुलाई पक्राउ गरिएको छ । हायुलाई हातहतियार खजना मुद्दामा सिन्धुली जिल्ला अदालतबाट तीन हजार जरिवाना फैसला भई हाल सम्म फरार रही लुकिछिपी हिड्दै गरेको अबस्थामा कमलामाई नगरपालिका वडा नं. १ भुताहाबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत सिन्धुलीमा पेश गरिएको प्रहरीले जनाएको छ ।

Hot Topics

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

Related Articles