Thursday, September 28, 2023

प्रहरी सहायक हवल्दार सन्तोष मुक्तान ‘बेस्ट पुलिस अप द मन्थ’

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम - पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

सुनकोशी ९ मा नमुना विद्युतिकरणको सार्वजनिक सुनुवाई

ओखलढुंगा - ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ मा उज्यालो वडा अभियानको विद्युतिकरणबारे सार्वजनिक सुनुवाई गरिएको छ । सुनकोशी गाउँपालिका–९ का संस्थापक वडाअध्यक्ष झनक कुमार...

सिन्धुली- जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बेस्ट पुलिस अप द मन्थ प्रहरी सहायक हवल्दार सन्तोष मुक्तानलाई घोषण गरेको छ । सांगठनिक निति निर्देशन बमोजिम आफुलाई दिएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमान्दारी, कर्तव्यनिष्ठ एवं प्रशंसनीय ढंगबाट सम्पादन गरेको भन्दै हवल्दार मुक्तान मंसिर महिनाको सर्वात्कृष्ट प्रहरी घोषण हुनुभएको हो ।

हवल्दार मुक्तानले बैँकिङ कसूर मुद्धाका फरार प्रतिवादी ३ जना, सरकारी छाप दस्तखत किर्ते मुद्धाका फरार प्रतिवादी १ जना, बहुविवाह मुद्धाका फरार प्रतिवादी २ जना सहित जम्मा ६ जना फरार प्रतिवादीलाई विभिन्न मितिमा पक्राउ गरि जिल्ला अदालत सिन्धुलीमा दाखिला गराउनु भएको थियो ।

साथै प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई बहिस्कार गरौँ भनि निर्वाचन विरोधी पर्चापम्लेट सहित रातो फाइबरको झोलामा बेकि हिडेको अवस्थामा कमलामाई नगरपालिका ४ साङबालेबाट एक जना व्यक्तिको साथबाट २६० थाना पर्चा सहित नियन्त्रणमा लिएको र चुनावी गतिविधि लगायत जिल्लामा भए गरेको गतिविधिलाई सूचना संकलन कार्यमा उल्लेखनिय भूमिका निर्वाह गरेकाले उहाँको कार्य सम्पादनको उच्च मुल्याङकन गर्दै मंसिर महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषण गरिएको हो ।

Hot Topics

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

Related Articles