Thursday, February 2, 2023

प्रहरी सहायक हवल्दार सन्तोष मुक्तान ‘बेस्ट पुलिस अप द मन्थ’

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

हरिहरपुरगढीमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले वडा कार्यालबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विहिबार गाउँपालिकाले वडा नम्बर १ को कार्यालयबाट...

सिद्धेश्वर खानेपानीका उम्मेदवार उपभोक्ताको घरमा भोट माग्दै

सिन्धुली- सिद्धेश्वर खानेपानी निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार भोट माग्न उपभोक्ताको घर धाउन थालेका छन् । आफ्नो पक्षमा जित हात पार्नका लागि...

सिन्धुली- जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बेस्ट पुलिस अप द मन्थ प्रहरी सहायक हवल्दार सन्तोष मुक्तानलाई घोषण गरेको छ । सांगठनिक निति निर्देशन बमोजिम आफुलाई दिएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमान्दारी, कर्तव्यनिष्ठ एवं प्रशंसनीय ढंगबाट सम्पादन गरेको भन्दै हवल्दार मुक्तान मंसिर महिनाको सर्वात्कृष्ट प्रहरी घोषण हुनुभएको हो ।

हवल्दार मुक्तानले बैँकिङ कसूर मुद्धाका फरार प्रतिवादी ३ जना, सरकारी छाप दस्तखत किर्ते मुद्धाका फरार प्रतिवादी १ जना, बहुविवाह मुद्धाका फरार प्रतिवादी २ जना सहित जम्मा ६ जना फरार प्रतिवादीलाई विभिन्न मितिमा पक्राउ गरि जिल्ला अदालत सिन्धुलीमा दाखिला गराउनु भएको थियो ।

साथै प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई बहिस्कार गरौँ भनि निर्वाचन विरोधी पर्चापम्लेट सहित रातो फाइबरको झोलामा बेकि हिडेको अवस्थामा कमलामाई नगरपालिका ४ साङबालेबाट एक जना व्यक्तिको साथबाट २६० थाना पर्चा सहित नियन्त्रणमा लिएको र चुनावी गतिविधि लगायत जिल्लामा भए गरेको गतिविधिलाई सूचना संकलन कार्यमा उल्लेखनिय भूमिका निर्वाह गरेकाले उहाँको कार्य सम्पादनको उच्च मुल्याङकन गर्दै मंसिर महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषण गरिएको हो ।

Hot Topics

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

Related Articles