Tuesday, December 5, 2023

तिनपाटनमा करोडौँ लगानीमा बाख्रा पालन

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुली – तिनपाटन गाउँपालिका ३ का निपु लाल मानन्धरको खोरमा अहिले झण्डै ६० वटा विभिन्न थरिका बाख्रा छन् । उमेरले ५७ लागिसक्नुभएको मानन्धरलाई आफ्नो ठाउँमा केहि गर्छु भन्ने हिम्मत आएको छ । उहाँले दुइ करोड भन्दा बढी लगानी गरेर बाख्रा फार्म संचालन गर्नुभएको छ । तिनपाटन गाउँपालिका वडा नम्बर ३ मा पाटन देवी बाख्रा फार्म उहाँले संचालन गर्नुभएको हो । सिन्धुलीमाढीमा होटल व्यवसाय गरिरहनुभएको मानन्धर लकडाउनपछि गाउँ पुग्नुभएको थियो । गाउँमा आफ्नो जमिन भएकाले गाउँमै केहि गर्ने सोचले सिन्धुलीमाढीबाट गाउँ गएको उहाँ सुनाउनुहुन्छ । “लकडाउनमा सबै बन्द भयो । गाउँमा आफ्नो जमिन बाझै थियो । गाउँमा बसेर पनि केहि गर्न सकिन्छ भन्ने सोच बनाए त्यसपछि म आफ्नो परिवार लिएर गाउँ नै फर्किए ।” उहाँले भन्नुभयो ।

गाउँमा बाख्रा पालन गर्दा उहाँलाई साथ दिन्छु भन्ने धेरैले आश पनि देखाएका थिए । साथ भने उहाँले कसैको पाउनुभएन । उहाँलाई नजिकका केहि व्यक्तिले अनुदानका लागि ब्राखा पालन गरेको भन्ने आरोप पनि लगाए । अस्ट्रेलिया घुमेर फर्किएका मानन्धरलाई विदेशी डलर खान व्यवसाय सुरु गरेको भन्ने पनि गर्थे । “छोरीले मलाई अस्ट्रेलिया घुमाएकी थिइन् । विदेश घुमेर फर्किएपछि मैले यो व्यवसाय सुरु गरेको हो । सबैले मलाई विदेश घुमेर, विदेशी डलर खानका लागि व्यवसाय सुरु गर्यो पनि भन्ने गर्थे ”। उहाँले भन्नुभयो ।

सबैले आलोचना गरेपनि मानन्धरले हिम्मत भने हार्नुभएको छैन । उहाँको खोरमा अहिले ६० वटा लोक खरि, बक्ड बाख्रा साथै ब्याडे बोका पनि छन् । काम गर्ने मान्छे नपाएकाले खोरबाट विस्तारी बाख्रा घटेको उहाँले सुनाउनुभयो । “काम गर्ने मान्छे पाउन समस्या, पहिले यो खोरमा ८० वटा सम्म बाख्रा थियो । पाल्न नसक्ने भएपछि खोरबाट विस्तारी ब्राखा घटेको हो ।” उहाँले भन्नुभयो ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles