Monday, December 4, 2023

छैटौँ सिन्धुली महोत्सबमा कुन मितिमा को को कलाकार आउँछन् त

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका व्यक्तिलाई बसले किच्यो

काठमाडौं— सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन...

काठमाण्डौमा आज यो वर्षको अहिलेसम्मकै चिसो

काठमाण्डौ – काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ...

सिन्धुलीको खुल्ला मन्चमा छटौँ सिन्धुली महोत्सब चलिरहेको छ । पौष ८ गतेबाट सुरु भएको महोत्सब पौष १८ गते सम्म सन्चालन हुने छ । महोत्सब अबधिभर प्रस्तुती दिने कलाकारहरुको नामावली र मिति यस प्रकार रहेको छ ।
१२ गतेका दिन स्थानीय कलाकारहरुका साथमा राष्ट्रिय कलाकारहरु उर्गेन दोङ, अस्मिता अधिकारीका साथमा हास्य व्यंग्य कलाकारहरुको व्यजोड प्रस्तुति रहने
१३ गतेका कलाकारहरु
स्थानीय कलाकारहरुका साथमा राष्ट्रिय कलाकारहरु ज्योती मगर, कर्णराज गिरीका साथमा हास्य व्यंग्य कलाकारहरुको व्यजोड प्रस्तुति रहने छ ।
१४ गतेका कलाकारहरु
स्थानीय कलाकारहरुका साथमा तीनपाटनका कलाकार निकेश तामाङ राष्ट्रिय कलाकारहरु मिलन नेवार, निरज नेपालका साथमा हास्य व्यंग्य कलाकारहरुको व्यजोड प्रस्तुति रहने छ ।
१५ गतेका कलाकारहरु
स्थानीय कलाकारहरुका साथमा राष्ट्रिय कलाकारहरु अल्मोडा उप्रेती, बेनिसा पौडेलका साथमा हास्य व्यंग्य कलाकारहरुको व्यजोड प्रस्तुति रहने छ ।
१६ गतेका कलाकारहरु
स्थानीय कलाकारहरुका साथमा राष्ट्रिय कलाकारहरु लक्ष्मी मल्ल, महेश उप्रेती, बेनिसा पौडेलका साथमा हास्य व्यंग्य कलाकारहरुको व्यजोड प्रस्तुति रहने छ ।
१७ गतेका कलाकारहरु
स्थानीय कलाकारहरुका साथमा राष्ट्रिय कलाकारहरु प्रमोद खरेल, डिजराज काफ्ले, कविता नेपालीका साथमा हास्य व्यंग्य कलाकारहरुको व्यजोड प्रस्तुति रहने छ ।

Hot Topics

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

Related Articles