Monday, May 29, 2023

सिन्धुली महोत्सवमा आज राजेश पायल राईको प्रस्तुती

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सिन्धुली– सिन्धुली महोत्सवमा स्थानिय उत्पादनलाई प्राथमिकता दिइएको छ । महोत्सवमा एउटै मुला ६ केजि भन्दा बढीको प्रर्दशनका लागि राखिएको छ । गोलन्जोर गाउँपालिका ४ तिनकन्याका रमेश रम्तेलले उत्पादन गर्नुभएको पिउठाने जातको ८ केजि सम्मको मुला कृषि ज्ञान केन्द्र सिन्धुलीले महोत्सवमा प्रर्दशनका लागि राखेको हो । महोत्सवमा सिन्धुलीको जुनारलाई प्राथमिकता दिइएको छ । महोत्सव हेर्न आउने बाहिरी जिल्लाका नागरिकले सिन्धुलीको जुना चाख्ने छन् । सिन्धुलीको पहिचान दिनका लागि पनि जुनार प्रर्दशनमा प्राथमिकता दिएको आयोजकले जनाएको छ ।

यस्तै, सिन्धुली महोत्सवमा आज गायककार राजेश पायल राईले प्रस्तुती दिने छन् । भ्वाईस अफ नेपाल सिजन ४ का निर्णायक समेत रहनुभएको राइले हजारौँ गित गाइसक्नुभएको छ । राइले ‘बनकि चरि’, ‘सानो माया,’ दर्शन नमस्ते, मैले मायाँले दिएको चिनो, लेखेको भाविले मेटिदैन, सँगसँगै बाच्न पाउ, फैलियो मायाँ दुबो सरी, तिमि जस्ती सुवासिनी, घरबारे रैछौँ मायालु, सागर सरि चोखो मायाँ तिमिलाई दिउँला बोल लगाएतका गित गाउनुभएको छ ।

यस्तै, महोत्सवमा आज स्कुल स्तरको तृत्य प्रतियोगिता समेत हुने छ ।

Hot Topics

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

Related Articles