Monday, May 29, 2023

सडक दुर्घटना न्यूनिकण गर्न विपि राजमार्ग स्तरउन्नती

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सिन्धुली – सडक दुर्घटना न्यूनिकण गर्न विपि राजमार्ग स्तरउन्नती गरिएको छ । सडक दुर्घटना न्यूनिकरणका लागि विपि राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ७ माझिटारमा स्तरउन्नतीको काम धमाधम भइरहेको छ । राजमार्ग अन्तर्गत महोत्तरी जिल्लाको बर्दिबास देखि सिन्धुलीको सदमुकाम सम्म आसफाल्ट पिच गरिएको छ ।

राजमार्गमा चल्ने सवारीसाधनको कारण खाल्डा खुल्डि भएको थियो । खाल्डाखुल्डिको कारण दैनिक राजमार्गमा साना ठुला सवारी दुर्घटना भइरहेको खबर बाहिर आउने गरेको थियो । राजमार्गमा आसफाल्ट पिच गरिएसँगै दुर्घटना केहि हद सम्म कम हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख जे जङ्ग कार्कि बताउनुहुन्छ । “सडकमा भएको खाल्डाखुल्डिको कारण पनि धेरै सवारी दुर्घटना हुन्थ्यो । सडकमा यो आसफाल्ट पिच भएपछि दुर्घटना कम हुने आकंलन हामीले गरेका छौँ ।” उहाँले भन्नुभयो ।

राजमार्गमा आसफाल्ट पिच गरेसँगै सवारी चलाउन सहज भएको एक सवारी चालक बताउँछन् । “पहिले खाल्डाखुल्डिको कारण गाडि चलाउन पनि समस्या हुन्थ्यो । यता आफ्नो सवारी विग्रने अर्को तिर दुर्घटनाको पनि डर हुन्थ्यो । अहिले सजिलो भएको छ ।” उहाँले भन्नुभयो ।

Hot Topics

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

Related Articles