Thursday, February 2, 2023

कमलामाईमा उन्नत जातको ८१ वटा होटस्टिन गाई ल्याइने

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

हरिहरपुरगढीमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले वडा कार्यालबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विहिबार गाउँपालिकाले वडा नम्बर १ को कार्यालयबाट...

सिद्धेश्वर खानेपानीका उम्मेदवार उपभोक्ताको घरमा भोट माग्दै

सिन्धुली- सिद्धेश्वर खानेपानी निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार भोट माग्न उपभोक्ताको घर धाउन थालेका छन् । आफ्नो पक्षमा जित हात पार्नका लागि...

सिन्धुली– कमलामाई नगरपालिकामा उन्नत जातको ८१ वटा होलस्टिन गाई ल्याइने भएको छ । ८१ वटा होलस्टिन गाई लाई कमलामाई नगरपालिकामा ल्याउन कृषि तथा पशुपञ्छि बिकास मन्त्रालयका सचिव दिपककुमार खरेल र कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेल बिच मन्त्रालयमा अन्तिम छलफल भएको छ ।

दक्षिण कोरिया सरकारको अनुदान सहयोगमा प्राप्त हुने ६ देखि ८ महिनाका कोरली होलस्टिन बाच्छीहरु कमलामाई नगरपालिका ५ का ८१ जना किसानले प्राप्त गर्नेछन् । उक्त गाईका बाच्छिहरुबाट १७ महिना भित्रमा नगरका किसानले दुग्ध उत्पादन, ब्यवस्थित र जिम्मेवारयुक्त पशुपालन गर्ने तरिका र आय आर्जनमा गौरव महशुस गर्ने कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलले बताउनुभयो ।

नेपाल सरकार कृषि तथा पशुपंक्षि मन्त्रालय, हेफर इन्टरनेशनल र हेफर नेपालले वडा नं. ५ मा गाई पालनको लागि अनुन्धान गरेकाले वडा नं. ५ मा नगरपालिकाको सहयोगमा उक्त गाई राख्नको लागि ब्यवस्थीत गोठ निर्माण भइसकेको नगरप्रमुख पोख्रेलले जानकारी दिनुभयो ।

बैठकमा नगर प्रमुख पोखरेलले यो परियोजनालाई देशकै नमुना कार्यक्रम बनाई कमलामाई नगरपालिका ५ लाई गाईपालनको क्षेत्रबाट खास क्षेत्रको रुपमा परचित गराउन लागि पर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । साथै उपलब्ध गाईहरुबाट आयस्रोत बढाउदै नगरपालिकालाई दुध उत्पादनमा नमुनाको रुपमा बिकास गर्ने समेत उहाँले बताउनुभयो ।

कोरिया सरकारबाट प्राप्त यी ८१ वटा कोरली होलस्टिन बाच्छीहरु पुस ९ गते खुमलटारबाट मन्त्रालयका सचिब र कोरियन राजदुत संयुक्तबाट हस्तान्तरण हुनेछ ।

Hot Topics

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

Related Articles