Monday, December 4, 2023

कमलामाईमा उन्नत जातको ८१ वटा होटस्टिन गाई ल्याइने

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुली– कमलामाई नगरपालिकामा उन्नत जातको ८१ वटा होलस्टिन गाई ल्याइने भएको छ । ८१ वटा होलस्टिन गाई लाई कमलामाई नगरपालिकामा ल्याउन कृषि तथा पशुपञ्छि बिकास मन्त्रालयका सचिव दिपककुमार खरेल र कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेल बिच मन्त्रालयमा अन्तिम छलफल भएको छ ।

दक्षिण कोरिया सरकारको अनुदान सहयोगमा प्राप्त हुने ६ देखि ८ महिनाका कोरली होलस्टिन बाच्छीहरु कमलामाई नगरपालिका ५ का ८१ जना किसानले प्राप्त गर्नेछन् । उक्त गाईका बाच्छिहरुबाट १७ महिना भित्रमा नगरका किसानले दुग्ध उत्पादन, ब्यवस्थित र जिम्मेवारयुक्त पशुपालन गर्ने तरिका र आय आर्जनमा गौरव महशुस गर्ने कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलले बताउनुभयो ।

नेपाल सरकार कृषि तथा पशुपंक्षि मन्त्रालय, हेफर इन्टरनेशनल र हेफर नेपालले वडा नं. ५ मा गाई पालनको लागि अनुन्धान गरेकाले वडा नं. ५ मा नगरपालिकाको सहयोगमा उक्त गाई राख्नको लागि ब्यवस्थीत गोठ निर्माण भइसकेको नगरप्रमुख पोख्रेलले जानकारी दिनुभयो ।

बैठकमा नगर प्रमुख पोखरेलले यो परियोजनालाई देशकै नमुना कार्यक्रम बनाई कमलामाई नगरपालिका ५ लाई गाईपालनको क्षेत्रबाट खास क्षेत्रको रुपमा परचित गराउन लागि पर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । साथै उपलब्ध गाईहरुबाट आयस्रोत बढाउदै नगरपालिकालाई दुध उत्पादनमा नमुनाको रुपमा बिकास गर्ने समेत उहाँले बताउनुभयो ।

कोरिया सरकारबाट प्राप्त यी ८१ वटा कोरली होलस्टिन बाच्छीहरु पुस ९ गते खुमलटारबाट मन्त्रालयका सचिब र कोरियन राजदुत संयुक्तबाट हस्तान्तरण हुनेछ ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles