Thursday, February 2, 2023

सुनकोशीमा २ सय भन्दा बढीलाई निशुल्क पशुपंक्षीको औषधी वितरण

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

हरिहरपुरगढीमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले वडा कार्यालबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विहिबार गाउँपालिकाले वडा नम्बर १ को कार्यालयबाट...

सिद्धेश्वर खानेपानीका उम्मेदवार उपभोक्ताको घरमा भोट माग्दै

सिन्धुली- सिद्धेश्वर खानेपानी निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार भोट माग्न उपभोक्ताको घर धाउन थालेका छन् । आफ्नो पक्षमा जित हात पार्नका लागि...

सिन्धुली – सिन्धुलीको सुनकोसी गाउँपालिकाले पशुपंक्षीको निशुल्क औषधी वितरण गरिरहेको छ । गत मंगलबार बाट वितरण गर्न सुरु गरेको गाउँपालिकाले अहिलेसम्म वडा नम्बर १ र २ मा वितरण गरेको छ ।

गाउँपालिकाले घुम्ती शिविर मार्फत वडा नम्बर १ को १ सय ५० र वडा नम्बर २ को ५२ गरि जम्मा २ सय २ जना किसानहरुको पशुपंक्षीका लागी निशुल्क औषधी वितरण गरेको छ ।

गाउँपालिकाका अनुसार अब पुष ३ गते वडा नम्बर ४ को वडा कार्यालय डुडे, ४ गते गाउँपालिकाको कार्यालय रामटारमा, ५ गते वडा नम्बर ६ को कार्यालय खाल्टेमा र ६ गते वडा नम्बर ७ को कार्यालय मझुवामा औषधी वितरण गरिने छ । गाउँपालिकाले बाकी वडाका कृषकलाई घुम्ती शिविरमा उपस्थित भई औषधी लिन अनुरोध पनि गरेको छ ।

Hot Topics

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

Related Articles