Thursday, September 28, 2023

सिन्धुलीमा श्रीमतीलाई जवरजस्तीकरणी गर्ने श्रीमान पक्राउ

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम - पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

सुनकोशी ९ मा नमुना विद्युतिकरणको सार्वजनिक सुनुवाई

ओखलढुंगा - ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ मा उज्यालो वडा अभियानको विद्युतिकरणबारे सार्वजनिक सुनुवाई गरिएको छ । सुनकोशी गाउँपालिका–९ का संस्थापक वडाअध्यक्ष झनक कुमार...

सिन्धुली – कमलामाई नगरपालिकाकी ३६ वर्षिय महिला आफ्नै श्रीमानले जवजस्तीकरणी गरेको भन्दै प्रहरी कार्यालय पुगिन । उनले गत भदौ २७ गते श्रीमान विरुद्ध जवजस्तीकरणीको मुद्धा दिइन् । ३९ वर्षिय श्रीमानले कुटपिट गरेर जवजस्तीकरणी गरेपछि योनी भित्र काठ हाल्दिएको उनले बताइन् । यो पिडा सहन नसकेर उनी प्रहरी कार्यालय पुगेकि हुन् ।

महिलाको यो दोस्रो विवाह हो । उनको एक छोरी छ । श्रीमानले मादकपदार्थ खाएर कुटपिट गर्ने, मानसिक तथा शारिरिक यातना दिन थालेपछि उनी अशं नै लिएर छुट्टै बसेकि थिइन् । छ्टिएर बसेकि उनको घरमा भदौँ २५ गते राति श्रीमान पुगे । राति ११ बजेको समयमा उनलाई कुटपिट गरि जवजस्तीकरणी गरेपश्ताप उनको यौनीमा काठ घुराइ दिए । रातको समय भएकाले कसैलाइ उनले बोलाउन सकिन्न् । उनी भोली पल्ट विहानै प्रहरी कार्यालय पुगिन । त्यसपछि आफ्नै श्रीमान विरुद्ध उनले जवस्तीकरणीको मुद्धा दर्ता गरिन ।

पहरीले तत्काल ति श्रीमानलाई पक्राउ गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नाबय उपरिक्षक हरिकृष्ण केसिले बताउनुभयो । “हामीले जाहेरी आउने वित्तिकै पक्राउ गरेका थियौँ । अहिले अनुसन्धान गरिरहेका छौँ ।” उहाँले भन्नुभयो ।

गत वर्ष पनि दुधौली नगरपालिकाकी एक महिलाले श्रीमान विरुद्ध जवजस्तीकरणीको मुद्धा दर्ता गराएकि थिइन् । श्रीमानले मादक पदार्थ खाइ कुटपिट गर्दै जवरजस्तीकरणी गरेको ती महिलाले बताएकि थिइन् । श्रीमानले दैनिक मादक पदार्थ सेवन गरेर शारिरिक साथै मानसिक यातना समेत दिने गरेको उनको भनाइ थियो । जाहेरी आएपछि प्रहरीले ती श्रीमानलाई पनि पक्राउ गरिसकेको छ । अनुसन्धान सकेर जिल्ला अदालत पठाएको प्रनाउ केसिले बताउनुभयो ।

जिल्लामा पछिल्लो समय श्रीमानबाटै बलत्कार हुने घटना बाहिर आउन थालेको छ । विगतको वर्षमा त्यस्ता घटना घटेपनि समाज साथै परिवारको डरले बाहिर नआउने गरेको प्रनाउ केसिले बताउनुभयो । उहाँका अनुसार महिलाहरुमा चेतनाको स्तर बढेकोे कारण त्यस्ता घटना बाहिर आउन थालेको हो । यस्ता घटना घट्नुको मुख्य कारण मादक पदार्थ रहेको उहाँ बताउनुहुन्छ । “यस्तो घटना घट्नुको मुख्य कारण भनेको मादक पदार्थ हो । हामीले अनुसन्धानमा गर्दा पनि मादक पदार्थ सेवन गरेर घटना घटेको भन्ने पाएका छौँ । साथै श्रीमान श्रीमतीको बेमेलका कारण पनि यस्ता घटना घटिरहेको हुन्छ ।” उहाँले भन्नुभयो ।

Hot Topics

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

Related Articles