Thursday, February 2, 2023

सिन्धुलीमा श्रीमतीलाई जवरजस्तीकरणी गर्ने श्रीमान पक्राउ

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

हरिहरपुरगढीमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले वडा कार्यालबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विहिबार गाउँपालिकाले वडा नम्बर १ को कार्यालयबाट...

सिद्धेश्वर खानेपानीका उम्मेदवार उपभोक्ताको घरमा भोट माग्दै

सिन्धुली- सिद्धेश्वर खानेपानी निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार भोट माग्न उपभोक्ताको घर धाउन थालेका छन् । आफ्नो पक्षमा जित हात पार्नका लागि...

सिन्धुली – कमलामाई नगरपालिकाकी ३६ वर्षिय महिला आफ्नै श्रीमानले जवजस्तीकरणी गरेको भन्दै प्रहरी कार्यालय पुगिन । उनले गत भदौ २७ गते श्रीमान विरुद्ध जवजस्तीकरणीको मुद्धा दिइन् । ३९ वर्षिय श्रीमानले कुटपिट गरेर जवजस्तीकरणी गरेपछि योनी भित्र काठ हाल्दिएको उनले बताइन् । यो पिडा सहन नसकेर उनी प्रहरी कार्यालय पुगेकि हुन् ।

महिलाको यो दोस्रो विवाह हो । उनको एक छोरी छ । श्रीमानले मादकपदार्थ खाएर कुटपिट गर्ने, मानसिक तथा शारिरिक यातना दिन थालेपछि उनी अशं नै लिएर छुट्टै बसेकि थिइन् । छ्टिएर बसेकि उनको घरमा भदौँ २५ गते राति श्रीमान पुगे । राति ११ बजेको समयमा उनलाई कुटपिट गरि जवजस्तीकरणी गरेपश्ताप उनको यौनीमा काठ घुराइ दिए । रातको समय भएकाले कसैलाइ उनले बोलाउन सकिन्न् । उनी भोली पल्ट विहानै प्रहरी कार्यालय पुगिन । त्यसपछि आफ्नै श्रीमान विरुद्ध उनले जवस्तीकरणीको मुद्धा दर्ता गरिन ।

पहरीले तत्काल ति श्रीमानलाई पक्राउ गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नाबय उपरिक्षक हरिकृष्ण केसिले बताउनुभयो । “हामीले जाहेरी आउने वित्तिकै पक्राउ गरेका थियौँ । अहिले अनुसन्धान गरिरहेका छौँ ।” उहाँले भन्नुभयो ।

गत वर्ष पनि दुधौली नगरपालिकाकी एक महिलाले श्रीमान विरुद्ध जवजस्तीकरणीको मुद्धा दर्ता गराएकि थिइन् । श्रीमानले मादक पदार्थ खाइ कुटपिट गर्दै जवरजस्तीकरणी गरेको ती महिलाले बताएकि थिइन् । श्रीमानले दैनिक मादक पदार्थ सेवन गरेर शारिरिक साथै मानसिक यातना समेत दिने गरेको उनको भनाइ थियो । जाहेरी आएपछि प्रहरीले ती श्रीमानलाई पनि पक्राउ गरिसकेको छ । अनुसन्धान सकेर जिल्ला अदालत पठाएको प्रनाउ केसिले बताउनुभयो ।

जिल्लामा पछिल्लो समय श्रीमानबाटै बलत्कार हुने घटना बाहिर आउन थालेको छ । विगतको वर्षमा त्यस्ता घटना घटेपनि समाज साथै परिवारको डरले बाहिर नआउने गरेको प्रनाउ केसिले बताउनुभयो । उहाँका अनुसार महिलाहरुमा चेतनाको स्तर बढेकोे कारण त्यस्ता घटना बाहिर आउन थालेको हो । यस्ता घटना घट्नुको मुख्य कारण मादक पदार्थ रहेको उहाँ बताउनुहुन्छ । “यस्तो घटना घट्नुको मुख्य कारण भनेको मादक पदार्थ हो । हामीले अनुसन्धानमा गर्दा पनि मादक पदार्थ सेवन गरेर घटना घटेको भन्ने पाएका छौँ । साथै श्रीमान श्रीमतीको बेमेलका कारण पनि यस्ता घटना घटिरहेको हुन्छ ।” उहाँले भन्नुभयो ।

Hot Topics

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

Related Articles