Monday, December 4, 2023

मरिणमा कृषकलाई बाख्राको खोर निर्माण गर्न आर्थिक सहयोग

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुली – मरिण गाँउपालिकामा कृषकलाई बाख्राको खोर निमार्ण गर्न आर्थिक सहयोग गरिएको छ । मरिण गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मानव तथा राष्ट्रिय विकास समाज (हेण्ड्स) नेपालको व्यवस्थापनमा सञ्चालित साझेदारीमा कृषि तथा पशु पालन उद्यमशिलता विकास परियोजना अन्तर्गत मरिणका २ सय ११ जना कृषकलाई व्यवस्थित रुपमा सुधारिको बाख्राको खोर निर्माण गर्न आर्थिक सहयोग गरिएको हो ।

खोर निर्माणका लागि कृषकलाई १० देखि २० हजार रुपैया आर्थिक सहयोग गरेको मरिण गाउँपालिकाले जनाएको छ । विद्यमान परम्परागत तथा निर्वाहमूखि कृषि तथा पशुपंक्षी पालन पद्दतिमा सुधार ल्याई आधुनिक तथा व्यवसायीकता तर्फ उन्मूख गराउने र व्यवस्थित रुपमा वाख्रा पालन तर्फ किसानहरुलाई उन्मुख गराउने उदेश्य अनुसार खोर निर्माणका लागि आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ ।

खोर निमार्ण वापत उपहार कार्यक्रममा आयोजक संस्थाले उक्त रकम हस्तान्तरणका लागी खोर निमार्ण वापत रकम हस्तान्तरण कार्यविधि निमार्ण गरि कम्तिमा १० हजार र वढिमा २० हजार सम्म रकम हस्तान्रण गरिएको थियो । मरिण गाउपालिकाको अनुगमन समितिका संयोजक विमला माझिको नेतृत्वमा तथा सम्वन्धित वडा अध्यक्षहरु, पशु शाखा सहितको संयुक्त अनुगमनका आधारमा मापदण्ड अनुसार खोर निमार्णका आधारमा सो रकम निर्धारण गरिएको आयोजकले जनाएको छ ।

यस्तै, मरिण गाउपालिका वडा नं.४,५,६ र ७ मा २७ हजार थान किम्वुका विरुवाहरु पनि वितरण गरिएको छ ।मरिण गाँउपालिकाका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात)को प्रमुख आथित्यतामा भएको कार्यक्रममा सम्वन्धित वडाका वडाअध्यक्ष, गाँउपालिकाको सामाजिक शाखा तथा परियोजना फोकल व्यक्ति, गाउपालिकाको इन्जिनिएर , पशु शाखाका कर्मचारी लगाएत आयोजक संस्थाको कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles