Thursday, February 2, 2023

मरिणमा कृषकलाई बाख्राको खोर निर्माण गर्न आर्थिक सहयोग

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

हरिहरपुरगढीमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले वडा कार्यालबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विहिबार गाउँपालिकाले वडा नम्बर १ को कार्यालयबाट...

सिद्धेश्वर खानेपानीका उम्मेदवार उपभोक्ताको घरमा भोट माग्दै

सिन्धुली- सिद्धेश्वर खानेपानी निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार भोट माग्न उपभोक्ताको घर धाउन थालेका छन् । आफ्नो पक्षमा जित हात पार्नका लागि...

सिन्धुली – मरिण गाँउपालिकामा कृषकलाई बाख्राको खोर निमार्ण गर्न आर्थिक सहयोग गरिएको छ । मरिण गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मानव तथा राष्ट्रिय विकास समाज (हेण्ड्स) नेपालको व्यवस्थापनमा सञ्चालित साझेदारीमा कृषि तथा पशु पालन उद्यमशिलता विकास परियोजना अन्तर्गत मरिणका २ सय ११ जना कृषकलाई व्यवस्थित रुपमा सुधारिको बाख्राको खोर निर्माण गर्न आर्थिक सहयोग गरिएको हो ।

खोर निर्माणका लागि कृषकलाई १० देखि २० हजार रुपैया आर्थिक सहयोग गरेको मरिण गाउँपालिकाले जनाएको छ । विद्यमान परम्परागत तथा निर्वाहमूखि कृषि तथा पशुपंक्षी पालन पद्दतिमा सुधार ल्याई आधुनिक तथा व्यवसायीकता तर्फ उन्मूख गराउने र व्यवस्थित रुपमा वाख्रा पालन तर्फ किसानहरुलाई उन्मुख गराउने उदेश्य अनुसार खोर निर्माणका लागि आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ ।

खोर निमार्ण वापत उपहार कार्यक्रममा आयोजक संस्थाले उक्त रकम हस्तान्तरणका लागी खोर निमार्ण वापत रकम हस्तान्तरण कार्यविधि निमार्ण गरि कम्तिमा १० हजार र वढिमा २० हजार सम्म रकम हस्तान्रण गरिएको थियो । मरिण गाउपालिकाको अनुगमन समितिका संयोजक विमला माझिको नेतृत्वमा तथा सम्वन्धित वडा अध्यक्षहरु, पशु शाखा सहितको संयुक्त अनुगमनका आधारमा मापदण्ड अनुसार खोर निमार्णका आधारमा सो रकम निर्धारण गरिएको आयोजकले जनाएको छ ।

यस्तै, मरिण गाउपालिका वडा नं.४,५,६ र ७ मा २७ हजार थान किम्वुका विरुवाहरु पनि वितरण गरिएको छ ।मरिण गाँउपालिकाका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात)को प्रमुख आथित्यतामा भएको कार्यक्रममा सम्वन्धित वडाका वडाअध्यक्ष, गाँउपालिकाको सामाजिक शाखा तथा परियोजना फोकल व्यक्ति, गाउपालिकाको इन्जिनिएर , पशु शाखाका कर्मचारी लगाएत आयोजक संस्थाको कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Hot Topics

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

Related Articles