Monday, May 29, 2023

मरिणमा वृहत्त खानेपानी आयोजनाको शिलान्यास

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिकामा बृहत खानेपानी आयोजना निर्माण सुरु भएको छ । साढे १० करोड भन्दा बढी लागतको बृहत्त खानेपानी आयोजना मरिण गाउँपालिकाको वडा नं. ६ र ७ मा वितरण गर्ने लक्ष्य शुक्रवार गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले शिलान्यास गर्नुभएको हो ।

संघिय सरकारको एक घर एक धारा अभियान अन्तर्गत कुल १० करोड ८८ लाख ८२ हजार २५४ रुपैयाँ लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको गाउँपालिका अध्यक्ष मोक्तानले जानकारी दिनुभयो । आयोजनाको निर्माणको ठेक्का कालिका बिल्डर्स प्रा.लि काठमाडौंले पाएको छ ।

दुई बर्ष भित्र खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने गरी गत असार २७ गते उक्त निर्माण कम्पनीले सम्झौता गरेको अध्यक्ष मोक्तानले बताउनुभयो । डिप बोरिङ अर्थात इनारबाट झन्डै एक किलोमिटर माथि डाँडामा ट्याङ्की निर्माण गरेर त्यहाँबाट घरघरमा खानेपानी वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

मरिणको ६ र ७ नम्बर वडा अहिले शहरीकरण हुदै गएकाले पानीको समस्या हल गर्न यो खानेपानी आयोजना निक्कै महत्वपूर्ण हुने अध्यक्ष मोक्तानको भनाई रहेको छ । यो आयोजना पालिकाकै गौरवको आयोजना भएकाले समयमै निर्माणको काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई सचेत गराउने अध्यक्ष मोक्तानले बताउनुभयो ।

Hot Topics

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

Related Articles