Friday, December 1, 2023

सिन्धुलीमा धान उत्पादनमा बृद्धि

भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी खटाइने

काठमाण्डौ – सरकारले जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले...

केपी ओली कपमा काेशीकाे सान्त्वना जित

काठमाण्डाै – केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा काेशी प्रदेशले सान्त्वना जित निकालेकाे छ । आज बुधवार पाेखरा रङ्गशालमा भएकाे समूह 'डी'...

इजरायल र हमास समूहबीच थपिएको युद्धविराममासमेत विपिनको रिहाइबारे अन्योल

काठमाण्डौ – इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच थपिएको युद्धविराम आज सकिँदैछ । त्यसअघि दुई पक्षले युद्धविराम विस्तारको प्रयाससहित थप केही व्यक्ति...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको...

वैदेशिक रोजगार सन्तति छात्रवृत्ति कार्यक्रमका लागि निवेदन माग

काठमाण्डाै - वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा गइ ज्यान गुमाएका तथा पूर्ण अशक्त भएका व्यक्तिका सन्तानहरुलाई छात्रवृत्तिको लागि निवेदन माग गरेको छ ।...

सिन्धुली- सिन्धुलीमा यस वर्ष धान उत्पादनमा बृद्धि भएपछि कृषक खुसि भएका छन् । गत वर्षको तुलनामा यस वर्ष समयमा पानी परेपछि धानको उत्पादनमा बृद्धि भएसँगै किसानहरु खुसि भएका हुन् ।

गत वर्षको तुलनामा यो वर्ष ७ हजार बढी मेट्रिक धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सिन्धुलीको तथ्याङमा उल्लेख गरिएको छ । गत वर्ष ४२ हजार २ सय ३८.६३ मेट्रिक टन धान उत्पादन भएको थियो भने यो वर्ष ४९ हजार ३ सय ६० मेट्रिक वर्षधान उत्पादन भएको छ । गत वर्ष र यो वर्ष धान खेति लगाइएको क्षेत्रफल बराबर थियो । जिल्लामा गत वर्ष र यो वषृ १५ हजार ४ सय २३ हेक्टर क्षेत्रफलमा धान खेति लगाइएको थियो । यस वर्ष समयमा पानि परेपछि उत्पादनमा थप बृद्धि भएको किसानहरु बताउँछन् ।

गत वर्षको तुलनामा बिउ बिजन समयमा उपलब्ध हुनु, समयमा पानी पर्नुले यस वर्ष धान खोतीको उत्पादनमा बृद्धि भएको कमलामाई नगरपालिका ४ का किसान दिल बहादुर लामिछानेले बताउनुभयो ।

गत वर्ष कठ्ठामा डेढ क्वीनटल उत्पादन भएपनि यस वर्ष उत्पादनमा बृद्धि भई प्रति कठ्ठा २–३ क्वीनटल उत्पादन भएको उहाँको भनाई छ । “यो वर्ष पहिलेको वर्ष भन्दा बढी धान आयो, २ क्वीनटल नै बढी धान उत्पादन भएको रैछ । समयमा पानी परेको हुनाले धान बढी फलेको हो ।” उहाँले भन्नुभयो ।

गत वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा बृद्धि भएको कृषि ज्ञान केन्द्र सिन्धुलीका निमित्त प्रमुख श्रीकृष्ण अधिकारीले बताउनुभयो । उहाँका अनुसार धानखेतिका लागि यो वर्ष उपयुक्त मौसम भएकाले धान उत्पादनमा केहि बृद्धि आएको हो ।

जिल्लामा हंशराज, आँपझोते, झोप्री, काठे, झिनुवा, सानोभट्टे, ठूलोभट्टे, कोदे, बडियारे, थापचिनी, गुडुरो, रातो मार्सी, मार्सी जातका धान उत्पादन हुँदै आएको छ । उन्नत र हाइब्रिड जातका धानभन्दा स्थानीय जातको धान उत्पादन कृषकको रोजाइमा पर्ने गरेको छ । स्थानीय धानको भात खाँदा भोक नलाग्ने र कतिपय बास्नादार पनि हुने हुँदा यहाँका किसान आफैँले यी बीउलाई निरन्तरता दिइरहेका छन् । सो केन्द्रले स्थानीय बीउ संरक्षण गर्नाका लागि आवश्यक पर्दा किसानलाई बीउसमेत वितरण गर्दै आएको छ ।

Hot Topics

भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी खटाइने

काठमाण्डौ – सरकारले जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले...

केपी ओली कपमा काेशीकाे सान्त्वना जित

काठमाण्डाै – केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा काेशी प्रदेशले सान्त्वना जित निकालेकाे छ । आज बुधवार पाेखरा रङ्गशालमा भएकाे समूह 'डी'...

इजरायल र हमास समूहबीच थपिएको युद्धविराममासमेत विपिनको रिहाइबारे अन्योल

काठमाण्डौ – इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच थपिएको युद्धविराम आज सकिँदैछ । त्यसअघि दुई पक्षले युद्धविराम विस्तारको प्रयाससहित थप केही व्यक्ति...

Related Articles