Thursday, February 2, 2023

सिन्धुलीमा धान उत्पादनमा बृद्धि

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

हरिहरपुरगढीमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले वडा कार्यालबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विहिबार गाउँपालिकाले वडा नम्बर १ को कार्यालयबाट...

सिद्धेश्वर खानेपानीका उम्मेदवार उपभोक्ताको घरमा भोट माग्दै

सिन्धुली- सिद्धेश्वर खानेपानी निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार भोट माग्न उपभोक्ताको घर धाउन थालेका छन् । आफ्नो पक्षमा जित हात पार्नका लागि...

सिन्धुली- सिन्धुलीमा यस वर्ष धान उत्पादनमा बृद्धि भएपछि कृषक खुसि भएका छन् । गत वर्षको तुलनामा यस वर्ष समयमा पानी परेपछि धानको उत्पादनमा बृद्धि भएसँगै किसानहरु खुसि भएका हुन् ।

गत वर्षको तुलनामा यो वर्ष ७ हजार बढी मेट्रिक धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सिन्धुलीको तथ्याङमा उल्लेख गरिएको छ । गत वर्ष ४२ हजार २ सय ३८.६३ मेट्रिक टन धान उत्पादन भएको थियो भने यो वर्ष ४९ हजार ३ सय ६० मेट्रिक वर्षधान उत्पादन भएको छ । गत वर्ष र यो वर्ष धान खेति लगाइएको क्षेत्रफल बराबर थियो । जिल्लामा गत वर्ष र यो वषृ १५ हजार ४ सय २३ हेक्टर क्षेत्रफलमा धान खेति लगाइएको थियो । यस वर्ष समयमा पानि परेपछि उत्पादनमा थप बृद्धि भएको किसानहरु बताउँछन् ।

गत वर्षको तुलनामा बिउ बिजन समयमा उपलब्ध हुनु, समयमा पानी पर्नुले यस वर्ष धान खोतीको उत्पादनमा बृद्धि भएको कमलामाई नगरपालिका ४ का किसान दिल बहादुर लामिछानेले बताउनुभयो ।

गत वर्ष कठ्ठामा डेढ क्वीनटल उत्पादन भएपनि यस वर्ष उत्पादनमा बृद्धि भई प्रति कठ्ठा २–३ क्वीनटल उत्पादन भएको उहाँको भनाई छ । “यो वर्ष पहिलेको वर्ष भन्दा बढी धान आयो, २ क्वीनटल नै बढी धान उत्पादन भएको रैछ । समयमा पानी परेको हुनाले धान बढी फलेको हो ।” उहाँले भन्नुभयो ।

गत वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा बृद्धि भएको कृषि ज्ञान केन्द्र सिन्धुलीका निमित्त प्रमुख श्रीकृष्ण अधिकारीले बताउनुभयो । उहाँका अनुसार धानखेतिका लागि यो वर्ष उपयुक्त मौसम भएकाले धान उत्पादनमा केहि बृद्धि आएको हो ।

जिल्लामा हंशराज, आँपझोते, झोप्री, काठे, झिनुवा, सानोभट्टे, ठूलोभट्टे, कोदे, बडियारे, थापचिनी, गुडुरो, रातो मार्सी, मार्सी जातका धान उत्पादन हुँदै आएको छ । उन्नत र हाइब्रिड जातका धानभन्दा स्थानीय जातको धान उत्पादन कृषकको रोजाइमा पर्ने गरेको छ । स्थानीय धानको भात खाँदा भोक नलाग्ने र कतिपय बास्नादार पनि हुने हुँदा यहाँका किसान आफैँले यी बीउलाई निरन्तरता दिइरहेका छन् । सो केन्द्रले स्थानीय बीउ संरक्षण गर्नाका लागि आवश्यक पर्दा किसानलाई बीउसमेत वितरण गर्दै आएको छ ।

Hot Topics

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

Related Articles