Monday, September 25, 2023

विपि राजमार्ग दुर्गन्धित बन्दै

महोत्तरीमा ६ लाख ३६ हजार रुपैयाँ लुटियो 

काठमाडौं—  महोत्तरीमा बैंकबाट पैसा निकालेर घर फर्किन लागेको एक दम्पतीमाथि लुटपाट भएको छ । गौशाला नगरपालिका ११ भरतपुरका शम्भु महतो...

चितवनकाे बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एक जनाको ज्यान गयाे

काठमाण्डाै - चितवनको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको ज्यान गएकाे छ । ज्यान गुमाउनेमा भरतपुर महानगरपालिकामा रहेकाे नेपाल एसबीआई बैंकमा कार्यरत...

शेयर बजार साढे १९ अङ्कले घट्यो, २ अर्ब ३२ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ४२ अङ्कले घटेर...

शिक्षककाे आन्दाेलन : काठमाण्डाै उपत्यकामा गाडी आवागमन अस्तव्यस्त

काठमाण्डाै – शिक्षकहरूको आन्दोलनका कारण काठमाण्डाै उपत्यकाको ट्राफिक व्यवस्थानमा समस्या भएको छ । माइतीघर मण्डलामा भेला भएका शिक्षकहरूले सडक नै ढाकिने...

पोखरीमा डुबेर सप्तरीमा बालकको ज्यान गयो

सप्तरी – सप्तरीमा पोखरीमा डुबेर बालकको ज्यान गएको छ । सुनसरीको कोशी गाउँपालिका  वडा नम्बर ५ दूधगतका बिन्देश्‍वर यादवको ८ वर्षीय...

सिन्धुली- विपि राजमार्ग दुर्गन्धीत बन्दै गएको छ । राजमार्गमा चल्ने सवारीसाधनका यात्रुले गर्ने फोहोरका कारण राजमार्ग दुर्गन्धित बन्दै गएको हो । यात्रुहरुले राजमार्गमा जथाभावी पानीका बोतल, प्लाटिक तथा अन्य फोहोर फाल्ने गरेको देखिन्छ । सिन्धुली जिल्ला अन्र्तगत नागबेलि विपि राजमार्ग यात्रु गर्ने फोहोरको कारण दुर्गन्धित हुदै गएको छ ।

यातायात व्यवस्था विभागले लामो तथा छोटो दुरीका सवारी साधनबाट निस्कने फोहोर नियन्त्रण गर्न अभियान समेत सञ्चालन गरेको थियो । प्रत्येक सवारी साधनले गाडीमा फोहोर संकलन गर्ने डस्टबीन राख्नु व्यवस्था गरेपनि हाल सम्म कार्यन्वय भएको छैन ।

Hot Topics

महोत्तरीमा ६ लाख ३६ हजार रुपैयाँ लुटियो 

काठमाडौं—  महोत्तरीमा बैंकबाट पैसा निकालेर घर फर्किन लागेको एक दम्पतीमाथि लुटपाट भएको छ । गौशाला नगरपालिका ११ भरतपुरका शम्भु महतो...

चितवनकाे बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एक जनाको ज्यान गयाे

काठमाण्डाै - चितवनको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको ज्यान गएकाे छ । ज्यान गुमाउनेमा भरतपुर महानगरपालिकामा रहेकाे नेपाल एसबीआई बैंकमा कार्यरत...

शेयर बजार साढे १९ अङ्कले घट्यो, २ अर्ब ३२ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ४२ अङ्कले घटेर...

Related Articles