Friday, December 1, 2023

नौँ दिन सम्म शरिर बन्धक बनाइ जवरजस्ती करणी गर्ने देवरसँग यसरी भेट भएको थियो

भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी खटाइने

काठमाण्डौ – सरकारले जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले...

केपी ओली कपमा काेशीकाे सान्त्वना जित

काठमाण्डाै – केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा काेशी प्रदेशले सान्त्वना जित निकालेकाे छ । आज बुधवार पाेखरा रङ्गशालमा भएकाे समूह 'डी'...

इजरायल र हमास समूहबीच थपिएको युद्धविराममासमेत विपिनको रिहाइबारे अन्योल

काठमाण्डौ – इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच थपिएको युद्धविराम आज सकिँदैछ । त्यसअघि दुई पक्षले युद्धविराम विस्तारको प्रयाससहित थप केही व्यक्ति...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको...

वैदेशिक रोजगार सन्तति छात्रवृत्ति कार्यक्रमका लागि निवेदन माग

काठमाण्डाै - वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा गइ ज्यान गुमाएका तथा पूर्ण अशक्त भएका व्यक्तिका सन्तानहरुलाई छात्रवृत्तिको लागि निवेदन माग गरेको छ ।...

काठमाडौँ बस्दै आएकी उदयपुरकी २९ वर्षिय सुनिताको (नाम परिर्वतन) २१ वर्षिय युवकसँग फेसबुकमा कुराकानी हुन्थ्यो । एउटै थर भएको सो युवकसँग देवरको नाता जोडेर सुनिता कुराकानी गर्थीइन ।

झण्डै एक वर्षदेखि उनीहरुको देवरभाउजुको नाता जोडेर फेसबुकमा कुराकानी हुन्थ्यो । फेसबुकमा कुरा हुने देवरसँग सुनिताको भेट भने कहिले हुनसकेको थिएन । देवर भनिने. ति युवक सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोटमा गलैचा पसल गर्थे भने सुनिता काठमाडौँ बस्ने भएकाले पनि उनीहरुको भेट हुन सकेको थिएन । ति युवकले सुनितालाई धेरै पटक भेट्नका लागि प्रस्ताव पनि गरेका थिए । कामबाट छुटि नमिल्ने र टाढा भएकाले सुनिताले ति युवकलाई भेट्न सकेकी थिइनन् । फेसबुकमा दैनिक जसो उनीहरुको कुराकानी हुन्थ्यो ।

गत साउनमा सुनिता उदयपुर घर जाने निर्णय गरिन् । घरजाँदा बाटोमा ति युवक देवरलाई भेट्ने सोच सुनिताले बनाएकी थिइन् । ती युवकले पनि आफ्नो जन्मदिन भएकाले सुनितालाई खुर्कोटमा झर्न भनेका थिए । सुनिताले पनि देवरको जन्मदिन मनाएर घर जाने योजना बनाइन ।

सुनिता जन्मदिन मनाउन खुर्कोट मै झरिन् । ती युवकले सुनितालाई आफ्नो पसलको लोकेस दिएका थिए । पसलमै जन्मदिनको पाटि भइरहेको भनेर सुनितालाई ति युवकले बोलाए । सुनिता पनि ति युवकको पसलमा गइन । पसलमा कुनै पाटि भने भएको थिएन ।

ति युवकले फेरि गोदाममा पाटि भइरहेको भन्दै सुनितालाई गोदाममा लगे । युवकको साथमा सुनिता पनि गोदाम गइन् । गोदम भित्र पसेपछि ति युवकले ढोका अर्थात सटर बन्द गरिदिए । त्यसपछि युवकले सुनितलाई जवरजस्ती गर्न खोजे । सुनिताले मानिन् । युवकले कुटपिट गरि जवरजस्ती ग¥यो । ति युवकले सुनितालाई त्यहि गोदाममा बन्द गरिदिएको थियो । दैनिक गोदाम भित्र बन्द गरि कुटपिट गर्दै जवरजस्ती गर्ने गरेको पिडित महिला (सुनिता)ले बताइन् । “मलाई गोदाम भित्र बन्द गरेको थियो । दिनदिन नै कुटपिट गर्दै जवरजस्ति गर्थे ।” सुनिताले भनिन् ।

गोदाममा बन्द गरेर राखिएको सुनिताको नौँ दिनपछि घरपरिवारले खोजि गर्न थाले । सुनिताका परिवारले सामाजिक संजाल, प्रहरी लगायत सबै ठाउँमा सुनिताको हुलिया दिएर खोजतलास गर्न थाले । सुनिताको खोजतास भइरहेको ति युवकले थाहा पाए ।

आफ्नो पसलमा पनि खोजतलास हुने डरले युवकले सुनितालाइ अगाडि नै छोड्दिए । त्यसपछि सुनिता परिवारसँग सम्र्पक गरेर प्रहरीसम्म पुगिन् । प्रहरी कार्यालयमा पुग्दा सुनिताको जिउँभरि निलडाम देखिएको एक प्रहरीले बताउनुभयो । सो युवक विरुद्ध सुनिताले उजुरी दिइन । प्रहरीले तत्काल युवकलाई पक्राउ पनि ग¥यो । प्रहरीले अनुसन्धान सकेर ति युवकलाई अदालत पठाएको थियो । हाल ति युवक पुर्पक्षका लागि सिन्धुली काराघारमा छन् ।

Hot Topics

भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी खटाइने

काठमाण्डौ – सरकारले जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले...

केपी ओली कपमा काेशीकाे सान्त्वना जित

काठमाण्डाै – केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा काेशी प्रदेशले सान्त्वना जित निकालेकाे छ । आज बुधवार पाेखरा रङ्गशालमा भएकाे समूह 'डी'...

इजरायल र हमास समूहबीच थपिएको युद्धविराममासमेत विपिनको रिहाइबारे अन्योल

काठमाण्डौ – इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच थपिएको युद्धविराम आज सकिँदैछ । त्यसअघि दुई पक्षले युद्धविराम विस्तारको प्रयाससहित थप केही व्यक्ति...

Related Articles