Thursday, February 2, 2023

युवा गायक प्रभात खनालको जनचेतनामूलक गितको म्युजिक भिडियो सार्वजनीक

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

हरिहरपुरगढीमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले वडा कार्यालबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विहिबार गाउँपालिकाले वडा नम्बर १ को कार्यालयबाट...

सिद्धेश्वर खानेपानीका उम्मेदवार उपभोक्ताको घरमा भोट माग्दै

सिन्धुली- सिद्धेश्वर खानेपानी निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार भोट माग्न उपभोक्ताको घर धाउन थालेका छन् । आफ्नो पक्षमा जित हात पार्नका लागि...

युवा गायक प्रभात खनालको जनचेतनामूलक गितको म्युजिक भिडियो सार्वजनीक भएको छ । मोबाईलको लत गितमा सचित राज सेढाईको शब्द रहेको छ भने संगित सुरज कालाखेतिको रहेको छ ।

गितमा चर्चित एरन्जर राजेन्द्र बजगाँईले संगित सम्योजन गरेका छन् । सो गितमा चर्चित लोक दोहोरी गायीका लक्ष्मि खड्का र प्रभात खनालको आवाज रहेको छ ।

अहिलेको समय सान्दर्भिक मोबाईल फोनको बढ्दो दुरुपयोगलाई आधार बनाएर बनेको भिडियोमा आभा थापा, सचित राज सेढाई , राजु सेढाई लगाएतका अन्य थुप्रै कलाकारहरुको अभिनय रहेको छ । चर्चित निर्देशक कुमार केसिको कथा निर्देशनमा बनेको भिडियो राम केसिले खिचेका हुन् भने मनोज कार्कीले भिडियो सम्पादन गरेका हुन् । OSR डिजिटल युटुब च्यानल मार्फत गितको भिडियो सार्वजनीक गरिएको छ ।

Hot Topics

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

Related Articles