Monday, March 27, 2023

सिन्धुलीमा ३१ जना नागरिक हराए

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ । 

स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ ।

सिन्धुली – सिन्धुलीमा ३१ जना महिला, बालबालिका तथा जेष्ठ नागरिक हराएका छन् । जिल्लामा तिन महिनाको अवधिमा ३१ जना महिला, बालबालिका तथा जेष्ठ नागरिक हराएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसिका अनुसार साउन, भदौँ र असोज महिनामा सो महिला बालबालिका तथा जेष्ठ नागरिक हराएका हुन् ।

तिन महिनामा सबै भन्दा बढी महिला हराएका छन् । १६ जना महिला हराएका छन् ति मध्ये ९ जना फेला परेका छन् । सोहि अवधिमा ११ जना बालिका हराएका छन् ।

हराएका बालिका मध्ये १० जना फेला परेका छन् । ३ जना बालक हराएका थिए । ति हराएका तिनै बालक फेला परिसकेका छन् । एक जना जेष्ठ नागरिक हराएका थिए । हराएक ति एक जना जेष्ठ नागरिक पनि फेला परिसकेका छन् ।

जिल्लामा हराएका ३१ जना मध्ये २३ जना फेला परिसकेका छन् । हाल ७ जना महिला र एक बालिका गरि आठ जना बेपता छन् । उनीहरुको खोजि कार्य भइरहेको प्रनाउ केसिले बताउनुभयो ।

उहाँका अनुसार पारिवारिक कलह, आर्थिक समस्या, लहैलहैका कारण महिला तथा बालबालिका हराउने गरेका छन् । बालबालिका भने अभिभावकको संरक्षण अभावमा हराउने गरेको उहाँ बताउनुहुन्छ । “कुनै बालबालिका आमाबाबु मध्ये एक जनासँग बसेको हुन्छ ।

आमा वा बाबुले अर्कैसँग विवाह गर्ने जस्ता कारणले बालबालिकालाई पर्याप्त माया दिन सकेका हुँदैनन् । जसका कारण बालबालिका परिवारलाई थाहै नदिएर हराउँछन्,” उहाँले भन्नुभयो, “कतिपय साथीभाइको लहैलहै, कसैको बहकाउ तथा नयाँ ठाउँमा जाने लोभले हराउने गरेका छन्।” उमेर पुगेका महिला भने परिवारका सदस्यलाई थाहा नदि आफुखुसि विवाह गर्ने गरेको कारण परिवारले हराएको भनि निवेदन दिने गरेको प्रनाउ केसि बताउनुहुन्छ । “महिलाहरु बढी परिवारको सदस्यलाई जानकारी नगराई विवाह गरेर जाने गरेकाको निवेद वढी छ ।” उहाँले भन्नुभयो, “हराएका महिला बालबालिका तथा जेष्ठ नागरिकको खोजि कार्य भने भइरहेको छ ।” जेष्ठ नागरिकको सवालमा बढी मात्र मानसिक सन्तुलन गुमाएर हराउने गरेको उहाँले बताउनुभयो ।

Hot Topics

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

Related Articles