Monday, November 28, 2022

सिन्धुलीमा ३१ जना नागरिक हराए

सिन्धुलीमा प्रहरीले लैंगिक हिंसा न्यूनिकरण गर्न सचेतनामूलक कार्यक्रम गर्दै

सिन्धुली - सिन्धुलीमा प्रहरीले लैङगिक हिंसा न्यूनिकरणका लागि सचेतामूलक कार्यक्रम गरिरहेको छ । समुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीले जिल्लाको विभिन्न स्थानमा...

दाहाललाई ८० किलोको माला लगाएर सम्मान गरे

सिन्धुली- सिन्धुली छेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाललाई ८० किलोको सयपत्री फुलको माला लगाएर सम्मान गरिएको छ ।

नवनिर्वाचित जनप्रतिनिधि खुसि साट्दै

सिन्धुली - यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु गाउँ–गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन...

सिन्धुलीमा झण्डै ५० लाख लागतमा जर्बुट्टा कला केन्द्र निर्माण सुरु

सिन्धुली- सिन्धुलीको कमलामाई नगरपालिका ४ ढकालगाउँमा झण्डै ५० लाख लागतमा जर्बुट्टा कला केन्द्र निर्माण सुरु भएको छ । बागमती प्रदेशको ४९...

स्रोत नखुलेको झन्डै १४ लाख नगदसहित काठमाडौंबाट भारतीय नागरिक पक्राउ

नेपाल प्रहरीले स्रोत नखुलेको १३ लाख ८९ हजार रुपैयाँ नगदसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय...

सिन्धुली – सिन्धुलीमा ३१ जना महिला, बालबालिका तथा जेष्ठ नागरिक हराएका छन् । जिल्लामा तिन महिनाको अवधिमा ३१ जना महिला, बालबालिका तथा जेष्ठ नागरिक हराएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसिका अनुसार साउन, भदौँ र असोज महिनामा सो महिला बालबालिका तथा जेष्ठ नागरिक हराएका हुन् ।

तिन महिनामा सबै भन्दा बढी महिला हराएका छन् । १६ जना महिला हराएका छन् ति मध्ये ९ जना फेला परेका छन् । सोहि अवधिमा ११ जना बालिका हराएका छन् ।

हराएका बालिका मध्ये १० जना फेला परेका छन् । ३ जना बालक हराएका थिए । ति हराएका तिनै बालक फेला परिसकेका छन् । एक जना जेष्ठ नागरिक हराएका थिए । हराएक ति एक जना जेष्ठ नागरिक पनि फेला परिसकेका छन् ।

जिल्लामा हराएका ३१ जना मध्ये २३ जना फेला परिसकेका छन् । हाल ७ जना महिला र एक बालिका गरि आठ जना बेपता छन् । उनीहरुको खोजि कार्य भइरहेको प्रनाउ केसिले बताउनुभयो ।

उहाँका अनुसार पारिवारिक कलह, आर्थिक समस्या, लहैलहैका कारण महिला तथा बालबालिका हराउने गरेका छन् । बालबालिका भने अभिभावकको संरक्षण अभावमा हराउने गरेको उहाँ बताउनुहुन्छ । “कुनै बालबालिका आमाबाबु मध्ये एक जनासँग बसेको हुन्छ ।

आमा वा बाबुले अर्कैसँग विवाह गर्ने जस्ता कारणले बालबालिकालाई पर्याप्त माया दिन सकेका हुँदैनन् । जसका कारण बालबालिका परिवारलाई थाहै नदिएर हराउँछन्,” उहाँले भन्नुभयो, “कतिपय साथीभाइको लहैलहै, कसैको बहकाउ तथा नयाँ ठाउँमा जाने लोभले हराउने गरेका छन्।” उमेर पुगेका महिला भने परिवारका सदस्यलाई थाहा नदि आफुखुसि विवाह गर्ने गरेको कारण परिवारले हराएको भनि निवेदन दिने गरेको प्रनाउ केसि बताउनुहुन्छ । “महिलाहरु बढी परिवारको सदस्यलाई जानकारी नगराई विवाह गरेर जाने गरेकाको निवेद वढी छ ।” उहाँले भन्नुभयो, “हराएका महिला बालबालिका तथा जेष्ठ नागरिकको खोजि कार्य भने भइरहेको छ ।” जेष्ठ नागरिकको सवालमा बढी मात्र मानसिक सन्तुलन गुमाएर हराउने गरेको उहाँले बताउनुभयो ।

Hot Topics

सिन्धुलीमा प्रहरीले लैंगिक हिंसा न्यूनिकरण गर्न सचेतनामूलक कार्यक्रम गर्दै

सिन्धुली - सिन्धुलीमा प्रहरीले लैङगिक हिंसा न्यूनिकरणका लागि सचेतामूलक कार्यक्रम गरिरहेको छ । समुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीले जिल्लाको विभिन्न स्थानमा...

दाहाललाई ८० किलोको माला लगाएर सम्मान गरे

सिन्धुली- सिन्धुली छेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाललाई ८० किलोको सयपत्री फुलको माला लगाएर सम्मान गरिएको छ ।

नवनिर्वाचित जनप्रतिनिधि खुसि साट्दै

सिन्धुली - यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु गाउँ–गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन...

Related Articles