Monday, November 28, 2022

सिन्धुलीमा घरेलु हिंसाका घटना बढ्दै

सिन्धुलीमा प्रहरीले लैंगिक हिंसा न्यूनिकरण गर्न सचेतनामूलक कार्यक्रम गर्दै

सिन्धुली - सिन्धुलीमा प्रहरीले लैङगिक हिंसा न्यूनिकरणका लागि सचेतामूलक कार्यक्रम गरिरहेको छ । समुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीले जिल्लाको विभिन्न स्थानमा...

दाहाललाई ८० किलोको माला लगाएर सम्मान गरे

सिन्धुली- सिन्धुली छेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाललाई ८० किलोको सयपत्री फुलको माला लगाएर सम्मान गरिएको छ ।

नवनिर्वाचित जनप्रतिनिधि खुसि साट्दै

सिन्धुली - यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु गाउँ–गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन...

सिन्धुलीमा झण्डै ५० लाख लागतमा जर्बुट्टा कला केन्द्र निर्माण सुरु

सिन्धुली- सिन्धुलीको कमलामाई नगरपालिका ४ ढकालगाउँमा झण्डै ५० लाख लागतमा जर्बुट्टा कला केन्द्र निर्माण सुरु भएको छ । बागमती प्रदेशको ४९...

स्रोत नखुलेको झन्डै १४ लाख नगदसहित काठमाडौंबाट भारतीय नागरिक पक्राउ

नेपाल प्रहरीले स्रोत नखुलेको १३ लाख ८९ हजार रुपैयाँ नगदसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय...

सिन्धुली – जिल्लामा महिला घरेलु हिंसाका घटना बढेको छ । तिन महिनाको अवधिमा ३२ वटा घरेलु हिंसाका उजुरी परेको छ ।

ति उजुरी मध्ये २४ वटा मिलापत्र भएका छन् भने ३ वटा अदालत पक्रियामा गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसिले जानकारी दिनुभयो । ५ वटा फर्छ्योट गर्ने बाकिँ रहेको छ ।

घरेलु हिंसाअन्तर्गत शारीरिक, मानसिक, यौनिक र आर्थिकजस्ता यातनाका विरुद्ध धेरै उजुरी परेका प्रनाउ केसिले बताउनुभयो ।

यद्यपि, गाउँगाउँमा यस्ता घरेलु हिंसाका घटना भए पनि पीडित अझै प्रहरीसमक्ष पुग्न नसकेको महिलाअधिकारकर्मी बताउछन् ।

पीडित प्रहरीसमक्ष पुग्न नसक्ने र पुगिहाले फेरि परिवारमा फर्कन नसक्ने डरले अझै धेरै महिला घरेलु हिंसाको सिकार भएरै बसिरहेको उनीहरुको भनाइ छ । प्रहरीले घरेलु र अन्य आपराधिक घटना कम गराउन जिल्लामा जनचेतना कार्यक्रम पनि सञ्चालन गरेको प्रनाउ केसिले जानकारी दिनुभयो ।

घरेलु हिंसा तथा महिला हिंसा, मानवअधिकार संरक्षण र पालना, मानव बेचविखन रोकथाम, बाल विवाह तथा बहुविवाह रोकथाम, बोक्सी कुप्रथाविरुद्धको अभियान, दाइजो प्रथा, लागूऔषध दुर्व्यसनी तथा यौन शोषणलगायत धेरै विषयमा जनचेतना फैलाउन कार्यक्रम गरिएको प्रहरीले जनाएको छ ।

Hot Topics

सिन्धुलीमा प्रहरीले लैंगिक हिंसा न्यूनिकरण गर्न सचेतनामूलक कार्यक्रम गर्दै

सिन्धुली - सिन्धुलीमा प्रहरीले लैङगिक हिंसा न्यूनिकरणका लागि सचेतामूलक कार्यक्रम गरिरहेको छ । समुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीले जिल्लाको विभिन्न स्थानमा...

दाहाललाई ८० किलोको माला लगाएर सम्मान गरे

सिन्धुली- सिन्धुली छेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाललाई ८० किलोको सयपत्री फुलको माला लगाएर सम्मान गरिएको छ ।

नवनिर्वाचित जनप्रतिनिधि खुसि साट्दै

सिन्धुली - यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु गाउँ–गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन...

Related Articles