Monday, March 27, 2023

सिन्धुलीमा घरेलु हिंसाका घटना बढ्दै

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ । 

स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ ।

सिन्धुली – जिल्लामा महिला घरेलु हिंसाका घटना बढेको छ । तिन महिनाको अवधिमा ३२ वटा घरेलु हिंसाका उजुरी परेको छ ।

ति उजुरी मध्ये २४ वटा मिलापत्र भएका छन् भने ३ वटा अदालत पक्रियामा गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसिले जानकारी दिनुभयो । ५ वटा फर्छ्योट गर्ने बाकिँ रहेको छ ।

घरेलु हिंसाअन्तर्गत शारीरिक, मानसिक, यौनिक र आर्थिकजस्ता यातनाका विरुद्ध धेरै उजुरी परेका प्रनाउ केसिले बताउनुभयो ।

यद्यपि, गाउँगाउँमा यस्ता घरेलु हिंसाका घटना भए पनि पीडित अझै प्रहरीसमक्ष पुग्न नसकेको महिलाअधिकारकर्मी बताउछन् ।

पीडित प्रहरीसमक्ष पुग्न नसक्ने र पुगिहाले फेरि परिवारमा फर्कन नसक्ने डरले अझै धेरै महिला घरेलु हिंसाको सिकार भएरै बसिरहेको उनीहरुको भनाइ छ । प्रहरीले घरेलु र अन्य आपराधिक घटना कम गराउन जिल्लामा जनचेतना कार्यक्रम पनि सञ्चालन गरेको प्रनाउ केसिले जानकारी दिनुभयो ।

घरेलु हिंसा तथा महिला हिंसा, मानवअधिकार संरक्षण र पालना, मानव बेचविखन रोकथाम, बाल विवाह तथा बहुविवाह रोकथाम, बोक्सी कुप्रथाविरुद्धको अभियान, दाइजो प्रथा, लागूऔषध दुर्व्यसनी तथा यौन शोषणलगायत धेरै विषयमा जनचेतना फैलाउन कार्यक्रम गरिएको प्रहरीले जनाएको छ ।

Hot Topics

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

Related Articles