Monday, March 27, 2023

सिन्धुलीगढी विजयोत्सव मनाईने

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ । 

स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ ।

सिन्धुली – नेपाली वीर गोर्खालीहरुले साम्राज्यवादी ब्रिटिस अंग्रेज सेनाहरुसँग भएको युद्धमा विजय प्राप्त गरेको स्मरणमा सिन्धुलीगढीमा २५५ औं विजयोत्सव समारोहको आयोजना गरिने भएको छ ।

कात्तिक २४ गते विहिबार गोर्खाली फौजले साम्राज्यवादी ब्रिटिस सेनाहरुलाई परास्त गराएको २५५ वर्ष पुरा भएको स्मरणमा सिन्धुलीगढीमा विभिन्न कार्यक्रमको आयोजना गरि विजयोत्सव मनाइने भएको हो । यसका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको नगरपालिकाले जनाएको छ ।

सिन्धुलीगढीान विभिन्न संघसंस्था तथा समितिले सरसफाइ गर्न सुरु गरेको छ । विजयोत्सव कार्यक्रमका लागि सरसफाइ सुरु गरिएको हो ।

सोमबार प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल कमलामाई नगर इकाइ समितिले सिन्धुलीगढी सरसरफाइ गरेको छ । यस्तै, कमलामाई नगरपालिकाले पनि कार्यक्रमको तयारी गरिरहेको जनाएको छ ।

सिन्धुलीगढी किल्ला नेपाली विर गोरखालीहरुको फौजको नेतृत्व गर्ने श्रीहर्ष पन्त, वंशराज पाण्डे र वंशु गुरुङले विसं १८२४ कात्तिक २४ गतेका दिन साम्राज्यवादी व्रिटिस अंग्रेज फौजलाइ परास्त गर्दै नेपालको सार्भभौम र अखण्डता जोगाएको ऐतिहासिक स्थल हो ।

२०२० सालसम्म जिल्लाको सदरमुकामसमेत सिन्धुलीगढीमै थियो । तर, २०२० सालमा सदरमुकाम माढीमा झारीएपछि गढीको संरचना भत्किएर लोप हुँदै गएका थिए।

सिन्धुलीगढीबाट काठमाडौं छिर्न नपाएको झोकमा हरिहरपुरगढी किल्ला हुँदै काठमाडौं उपत्यकाको आक्रमणमा अघि सरेको अंग्रेज फौज वि.स १८२४ मै त्यहाँ पनि हारेर रौतहट जिल्ला फर्केको इतिहास रहेको गढीका अध्यता सागरकुमार ढकालको भनाई छ । गढीमा हिल स्टे र सिन्धुलीगढी (रानी) दरबारको पुनर्निर्माणको काम तिब्र गतिमा भईरहेको नगरपालिकाले जनाएको छ ।

Hot Topics

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

Related Articles