Monday, March 27, 2023

विकास गर्ने नेतालाई भोट दिनेछौँ – मतदाता

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ । 

स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ ।

सिन्धुली – प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरू चुनाव प्रचारप्रसारमा जुटेका छन् । उनीहरूका आश्वासन सुन्दै आएका मतदाता भने विकास गर्ने नेतालाई भोट दिने बताउँछन् ।

यसपालीको चुनावका लागि आआफना एजेण्डा लिएर राजनीतिक दल र उम्मेदवार मतदाताको घरदैलोमा पुग्दै गर्दा मतदाताहरू भने गरेको प्रतिवद्धता पूरा गर्ने कार्ययोजना सोध्न थालेका छन् । सडक, खानेपानी, विद्युत लगायत विकासनिर्माणका काम गर्ने अधिकांश दलका उम्मेदवारको प्रतिवद्धता रहने गरेको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका ४ की सिता कार्कि मतदाताहरूमा पहिले भन्दा यसपाली चेतना बढेको बताउनुहुन्छ । विगतको प्रतिनिधि र प्रदेशभा निर्वाचनमा पनि यस्तै आश्वासन नागरिकले सुनेका थिए । तर निर्वाचित कतिपय नेताले प्रतिवद्धता अनुसार काम नगरेका कारण यसपाली काम गर्नेलाई मत दिने फिक्कल गाउँपालिकाका विन्दा मगरको भनाइ छ ।

बारीबगैचा देखि धारापँधेरा सम्म उम्मेदवारहरू पुग्ने र आफूलाई भोट दिनेक्रम गाउँघरमा पनि चलेको छ । तर, मतदाता भने विजयी भएर काम गर्नसक्ने आधारको बारेमा उम्मेदवारसँग छलफल गर्दै आएका छन् ।

Hot Topics

‘पिकनिक जाँदा कुटेको’ भन्दै दुर्गेश थापाविरूद्ध उजुरी

गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ।  पिकनिक जाँदा थापाले कुटेको भन्दै उनीविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको जिल्ला...

नेपालीहरूकाे विवाह गर्ने औसत उमेर १९ वर्ष

काठमाण्डाै – नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा...

Related Articles